Archive

सुनको मूल्य तोलाको एक लाख नजिक

काठमाडौं सुनको मूल्य तोलाको एक लाख रुपैयाँनजिक पुगेको

बुधबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले वृद्धि भएर तोलाको ९९ हजार ५०० रुपैयाँ पुगेको गएको बिहीबार तोलाको ९९ हजार रुपैयाँ पुगेर केही ओरालो लागेको सुनको मूल्यले आज पुनः उचाइ बनाएको हो

 

आज छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन प्रतितोला एक हजार ९०० रुपैयाँले नै बढेर ९९ हजार प्रतितोलामा कारोबार भइरहेको

 

 

यस्तै, चाँदीको मूल्य पनि बढेको बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको