Legal Documents
आयातमा बन्देज यथावत आयातमा बन्देज यथावत

आयातमा बन्देज यथावत
२०७९ भाद्र, १६
गत वैशाखदेखि सरकारले १० वटा वस्तुको आयातमा रोक लगाएको थियो। यो प्रतिबन्ध भदौ १० गतेसम्म तोकिएको थियो। यसमध्ये सरकारले केही सीमित वस्तुको आयातमा खुला गरेतापनी केही वस्तुको आयातमा प्रतिबन्ध भने असोज २८ गतेसम्मलाई लम्ब्याएको छ। कुरकुरे, लेज र यस्तै उत्पादनहरू, चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, सबै प्रकारका खेलौना र खेल्ने तास आयातमा भने खुकुलो भएको छ।
सरकारले चार वस्तुमा भने अझै प्रतिबन्ध कायम गरेको छ।सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान, एक सय ५० सिसी माथिका मोटरसाइकलमा प्रतिबन्ध कायम रहनेछ।
Most Recent Announcements
Title | Category | Create Time | Eng | Nep |
---|---|---|---|---|
Trade Statistics (Shrawan to Mangsir, Fiscal Year 2079 80) | Announcement | 2022-12-26 00:00:00.0 | ||
Report on Trade (Shrawan to Mangsir, Fiscal Year 2079 80) | Announcement | 2022-12-26 00:00:00.0 | ||
Evaluating the Export Potential of Pashmina from Nepal | Announcement | 2022-11-25 00:00:00.0 | ||
Export TF Guide - Coffee to EU | Announcement | 2022-11-22 00:00:00.0 | ||
Export TF Guide - Coffee to USA | Announcement | 2022-11-22 00:00:00.0 |