Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

03 - माछा र क्रुष्टासियन (झिंगेमाछा जातिका जीव), मोलस्क (बाहिरी खबटा हुने जीव) र ढाडमा हाड नहुने अन्य प्रकारका जलचर (इन्भरटिब्रेट्स)

Sub

0307 - खबटाभित्र भएको वा नभएको, जीवित, ताजा, चिसो पारिएको, हिमीकृत, सुकाएको, नुनिलो पारिएको वा नून पानी हालेको मोलस्कहरु; खबटाभित्र भएको वा नभएको, धूमित गर्ने क्रममा वा गर्नुअघि पकाएको वा नपकाएको धूमित मोलस्कहरु; मोलस्कहरुका मानवीय उपभोगका लागि उपयुक्त खान हुने

Heading

030749 - माछा, कटल माछा, सुकाएको, माछा, कटल माछा, हिमीकृत, माछा, कटल माछा, नूनपानीमा डुबाएको, माछा, कटल माछा, लवणीत, माछा,स्क्विड, सुकाएको, माछा, स्क्विड हिमीकृत, माछा, स्क्विड, नूनपानीमा डुबाएको, माछा, स्क्विड, लवणीत

Code

03074900 - माछा, कटल माछा, सुकाएको, माछा, कटल माछा, हिमीकृत, माछा, कटल माछा, नूनपानीमा डुबाएको, माछा, कटल माछा, लवणीत, माछा,स्क्विड, सुकाएको, माछा, स्क्विड हिमीकृत, माछा, स्क्विड, नूनपानीमा डुबाएको, माछा, स्क्विड, लवणीत




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 6 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 10 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 6 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 6 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 9.7 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 10 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
पशु क्वारेन्टाइन प्रमाणपत्र प्रमाणपत्र आवश्यकता कृषि विकास मन्त्रालय पैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन प्रक्रिया पूरा भैसकेपछि क्वारेन्टाइन अधिकृतले सम्बन्धित व्यक्तिलाई क्वारेन्टाइन प्रमाणपत्र यथाशीघ्र उपलव्ध गराउनु पर्नेछ । Comment पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००) 9999-12-31 00:00:00.0
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
पशु स्वस्थता प्रमाणपत्र पशु स्वस्थता प्रमाणपत्र Procedure View
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View