Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

04 - दुग्ध उत्पादन; चराका फुलहरु; प्राकृतिक मह; अन्यत्र निर्दिष्ट नगरिएका वा नपरेका पशुजन्य खाद्य उत्पादनहरु

Sub

0402 - गाढा पारिएको वा चिनी वा अन्य गुलियो पदार्थ हालिएको दूध र तर।

Heading

040229 - क्रिम, दानेदार तौलमा १.५% भन्दा बढी फ्याटको मात्रा भएको, गाढा पारिएकोे चिनी वा यस्तै गुलियो पदार्थ मिसाएको, २० के.जी. भन्दा बढी कूल तौल भएको र आधान पत्रमा भएको, क्रिम, दानेदार तौलमा १.५% भन्दा बढी फ्याटको मात्रा भएको, गाढा पारिएकोे चिनी वा यस्तै गुलियो पद

Code

04022900 - क्रिम, दानेदार तौलमा १.५% भन्दा बढी फ्याटको मात्रा भएको, गाढा पारिएकोे चिनी वा यस्तै गुलियो पदार्थ मिसाएको, २० के.जी. भन्दा बढी कूल तौल भएको र आधान पत्रमा भएको, क्रिम, दानेदार तौलमा १.५% भन्दा बढी फ्याटको मात्रा भएको, गाढा पारिएकोे चिनी वा यस्तै गुलियो पद




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 20 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 20 KGM 2016-01-01 9999-12-31
VAT Value Added Tax Import 13 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 34.47 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 35.6 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 34.92 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 35.6 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View