Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

12 - तेलहन र तेल आउने फलपूmल; विभिन्न दानाहरु, बियां र फलपूmल; औद्योगिक वा औषधीय (मेडिसिनल) विरुवाहरु; पराल र घाँसदाना

Sub

1209 - रोप्न हुने फलफूल, बीऊ र विजाणु (स्पोर्स)।

Heading

120910 - चुकन्दरको दाना, विउको लागि

Code

12091000 - चुकन्दरको दाना, विउको लागि




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 6 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 10 KGM 2016-01-01 9999-12-31
ARF-INDIA Agricultural Reform Fee - India Only Import 5 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 5 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 6 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 5 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 10 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
बीउ आयात / निर्यात गर्न अनुमति अनुमति आवश्यकता कृषि विकास मन्त्रालय विभिन्न बालीको उत्पादनमा बृद्धी गराउन उच्च गुणस्तरको बीउ बिजन उत्पादन, पशाधनतथा परीक्षण गरी गणस्तरयक्त बीउ बिजन सव्यवस्थित रूपले उपलब्ध गराई सवसाधारण जनताका सुविधा तथा आर्थिक हित कायम राख्न After the application submission, it will take 7 to 30 days (depends upon the inspection time of seeds) to receive the permit बीउ बिजन नियमावली, २०६९ (२०१३) 9999-12-31 00:00:00.0
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
बीउ आयात/निर्यात गर्न अनुमतिका लागि आवेदन कसैले सुचित बीउ विजनको निकासी तथा पैठारी गर्न चाहेमा पांचसय रुपैयाँ दस्तुर तिरी केन्द्रमा निवेदन दिनु पर्नेछ । नियाम १८. Procedure View
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View