Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

24 - सुर्ती र निर्मित सुर्तीका प्रतिस्थापकहरु

Sub

2403 - अन्य निर्मित (म्यानुफ्याक्चर्ड) सुर्ती र प्रतिस्थापक सुर्ती; समरुपी (होमोजिनाइज्ड) वा पुनर्निर्मित (रिकन्स्टिचूएटेड) सुर्ती; सुर्तीको रस र सार।

Heading

240311 - तमाखु (वाटर पाइप टोब्याको)

Code

24031100 - तमाखु (वाटर पाइप टोब्याको)




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 80 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 80 KGM 2016-01-01 9999-12-31
VAT Value Added Tax Import 13á KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 100.69 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 103.4 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 100.69 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 103.4 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
अन्तःशुल्क लागने बास्तु निर्माण, आयात, बिक्री, वा भण्डारण गर्दा इजाजतपत्रका लागि निवेदन दिनुपर्ने अनुमति आवश्यकता अर्थ मन्त्रालयम चुअन्तःशुल्क लागने बास्तु निर्माण, आयात, बिक्री, वा भण्डारण गर्दा इजाजतपत्रका लागि निवेदन दिनुपर्ने. नियम ३ After submitting the application, it takes one day to process the application. The permit is valid for one year. अन्तःशुल्क नियमावली, २०५९ 9999-01-31 00:00:00.0
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
चुरोटको उत्पादन, रक्सी आदिको लागि कच्चा माल आयात गर्न लाइसेन्स इजाजतपत्रको लागि निवेदन कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, विक्री वा संचय गर्न वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न चाहेमा सोही अनुसूचीमा तोकिएको इजाजतपत्र दस्तुर समेत संलग्न गरी अन्तःशुल्क अधिकृत समक्षनिवेदन दिनु पर्नेछ । नियम ३ र ५ । Procedure View
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View