Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

25 - नून; गन्धक; माटो र ढुङ्गाहरु; लेपन वा प्लाष्टर गर्ने पदार्थहरु, चून ढुङ्गा र सिमेन्ट

Sub

2523 - पोर्टलेण्ड सिमेण्ट (चुन ढुंगा र दुमट माटोलाई भट्टीमा पोल्दा बनिने सिमेण्ट), एलुमिनस सिमेण्ट (एलुमिनियम अक्साइड युक्त सिमेण्ट), स्लाग सिमेण्ट, सुपर सल्फ ट सिमेण्ट र अन्य यस्तै हाइड्रोलिक सिमेण्टहरु (पानीमा कडा हुने सिमेण्ट), रंगीन वा रंगहीन अथवा क्लिन्कर (

Heading

252330 - सिमेण्ट आलुमिनस, सिमेन्ट, आलुमिनस

Code

25233000 - सिमेण्ट आलुमिनस, सिमेन्ट, आलुमिनस




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 10 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 10 KGM 2016-01-01 9999-12-31
EXCISE Excise Import Per Mt. Rs. 180.00 KGM 2016-01-01 9999-12-31
VAT Value Added Tax Import 13 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
खनिज पदार्थको निकासीमा बन्देज प्रतिबन्ध उद्योग मन्त्रालय नियम ४८. खनिज पदार्थको निकासीमा बन्देज (१) नेपाल सरकारले राष्टिय सुरक्षा वा आन्तरिक माग आपूर्ति गर्नको लागि कुनै खनिज पदार्थ विदशमा निकासी गर्न नपाउने गरी आदेश जारी गरी आवश्यक बन्देज लगाउन सक्नेछ । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्खनन् गरेको खनिज पदार्थ विभागको पूर्व स्वीकृति लिर्इ विदेशमा निकासी गर्न पाउनेछः– (क) खनिज पदार्थको गुणस्तर यकीन गर्न वा विष्लेषण गर्न, (ख) खनिज पदार्थको बजार अध्ययनको लागि नमूना पठाउन Comments खानी तथा खनिज पदार्थ नियमावली, २०५६ 9999-12-31 00:00:00.0
उत्खनन् कार्य गर्दा पाउने सुविधा तथा सहुलियत छुट आवश्यकता उद्योग मन्त्रालय नियम २० - उत्खनन् कार्य गर्दा पाउने सुविधा तथा सहुलियत: उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उत्खनन् कार्य गर्दा देहाय बमोजिमको सुविधा तथा सहुलियत पाउनेछ । (क) खनिज पदार्थ झिक्नलाई सबै प्रकारको उत्खनन् कार्य गर्ने । (ख) खनिज पदार्थ झिकी प्रशोधन गर्ने, शुद्धिकरण गर्ने, भण्डार गर्ने, ढुवानी गर्ने, बिक्री वितरण गर्ने वा विदेश निकासी गर्ने । (ग) खनिज पदार्थका उत्खनन् कार्यका निमित्त आवश्यक यन्त्र, औजार, उपकरण आदि पैठारी गर्ने। (घ) खनिज पदार्थको उत्खनन् कार्यको लागि आवश्यक सबै प्रकारका निर्माण कार्य गर्ने र सो निर्माण कार्यका लागि आवश्यक ढुंगा, माटो, बालुवा, ग्राभल आदि खनिज क्षेत्र भित्रबाट झिक्ने । Comments खानी तथा खनिज पदार्थ नियमावली, २०५६ 9999-12-31 00:00:00.0
गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने लाइसेन्स आवश्यकता उद्योग मन्त्रालय सेकसन ६ः गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने Comments खानी तथा खनिज पदार्थ नियमावली, २०५६ 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View
गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदनको प्रक्रिया Procedure View