Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

34 - सावुन, बाह्य भागमा असर पार्ने प्रांगारिक (सर्फेस एक्टिभ एजेण्ट), धुने काममा प्रयोग हुने वस्तुहरु, चिल्लो पार्ने साधनहरु, कृत्रिम मैन, तयारी मैनहरु, चम्काउने वा माझ्ने साधनहरु, मैनबत्ती र यस्तै वस्तुहरु, नमूना बनाउने लेदो (मोडलिंग पेष्ट), “दांत बनाउने

Sub

3401 - सावुन; सावुन भएका वा नभएका छड वा डण्डी (वार) टिकिया (केक), सांचोमा ढालेर (मोल्डेड) बनेका रुप वा आकृतिका, बाह्य भागमा असर पार्ने (सर्फेस एक्टिभ) प्रांगारिक उत्पादन वा विरचनहरु (प्रिपरेसन्स) सावुन भए वा नभएका तरल (लिक्विड) वा लेदो (क्रीम) रुपमा भएको र खुद्र

Heading

340111 - वारका रुपमा रहकेा खुट्टा धुने सावुन, जनावर सावुन वार, मोल्ड गरेको वार, केक, टुक्राका रुपमा रहेको नुहाउने सावुन, दवाइ नभएको नुहाउने सावुन, औषधी भएको ट्वाइलेट सावुन, लुगा धुने सावुन, वारका रुपमा रहेको लुगा धुने सावुन, दवाह गरेको इन्फेक्सन नहुने ट्वाइलेट प्र

Code

34011100 - वारका रुपमा रहकेा खुट्टा धुने सावुन, जनावर सावुन वार, मोल्ड गरेको वार, केक, टुक्राका रुपमा रहेको नुहाउने सावुन, दवाइ नभएको नुहाउने सावुन, औषधी भएको ट्वाइलेट सावुन, लुगा धुने सावुन, वारका रुपमा रहेको लुगा धुने सावुन, दवाह गरेको इन्फेक्सन नहुने ट्वाइलेट प्र




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 20 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 20 KGM 2016-01-01 9999-12-31
VAT Value Added Tax Import 13 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 34.47 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 35.6 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 34.92 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 35.6 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View