Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

85 - वैद्युतिक यन्त्रावली (इलेक्ट्रिक मशिनरी) र उपकरण (इक्विपमेन्ट) र तिनका अङ्गहरु (पार्टस); ध्वनि अभिलेखक र पुनरुत्पादक (साउण्ड रिकर्डर्स एण्ड रिप्रोड्यूसर्स), टेलिभिजन बिम्ब (इमेज) र ध्वनि अभिलेखक (साउण्ड रिकर्डर्स) र पुनरुत्पादक (रिप्रोड्यूसर्स) र त्यस्ता

Sub

8517 - टेलिफोन सेटहरु, सेलुलर संजालहरु वा अन्य तारविहिन संजालहरुका लागि प्रयोग हुने टेलिफोनहरु समेत; ध्वनी, छवी वा अन्य आँकडा प्रसारण वा संग्रहण निमित्तका उपकरणहरु, तारसहित वा ताररहित संजाल (जस्तैः स्थानीय वा बृहत क्षेत्र संजाल (लोकल अर वाइड एरिया नेटवर्क)) मा स

Heading

851769 - ग्रहण गर्ने यन्त्रहरु, रेडियो, यस्तै समान किसिमको विवेचनाको लागि बहुभाषिक सभामा, दूर दर्शन (भिडियोफोनहरु)

Code

85176900 - ग्रहण गर्ने यन्त्रहरु, रेडियो, यस्तै समान किसिमको विवेचनाको लागि बहुभाषिक सभामा, दूर दर्शन (भिडियोफोनहरु)




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import Free KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import Free KGM 2016-01-01 9999-12-31
EXCISE Excise Import 5 KGM 2016-01-01 9999-12-31
VAT Value Added Tax Import 13 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 18.65 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 18.65 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 18.65 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 18.65 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
सञ्चार साधन पैठारी गर्न स्वीकृत दिन सक्ने सिफारिस आवश्यकता संस्कृति, पर्यटन, र नागरिक उड्डयन मन्त्रालय नेपाल सरकारले अनुमति प्राप्त पर्वतारोही दललाई पर्वतारोहण अभियान समाप्त भएपछि स्वदेश फिर्ता लैजाने शर्तमा दुईवटा स्याटेलाइट टेलिफोन, बाह्रवटा वाकीटकी, आधार शिविरबाट काठमाण्डौसम्म कुरा गर्न सक्ने क्षमता भएको दुईवटा वायरलेस र आधार शिविरदेखि सबभन्दा नजिकको प्रहरी चौकी वा दूर सञ्चार साधन भएको ठाँउसम्म कुरा गर्न सकिने क्षमता भएको दुईवटा वायरलेस अस्थायी रुपमा प्रयोग गर्ने गरी पैठारी गर्न स्वीकृत दिन सक्नेछ । Comment पर्वतारोहण-सम्बन्धि-नियम २०५९ (२००२) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View