Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

87 - रेलवे वा ट्रामवे रोलिङ्ग स्टौक, बाहेकका वाहन (भेहिकल) हरु, र तिनका अङ्गहरु (पार्टस) र सहायक वस्तुहरु (एक्सेसरिज)

Sub

8703 - मूलतः मानिसको यातायातको लागि बनेका मोटर कारहरु र अन्य मोटर गाडीहरु (शीर्षक ८७.०२ बाहेकका), स्टेसन वागेन र रेसीङ कार समेत।

Heading

870321 - मूलतः मानिसको यातायातको लागि बनेका मोटर कारहरु र अन्य मोटर गाडीहरु (शीर्षक ८७.०२ बाहेकका), स्टेसन वागेन र रेसीङ कार समेत।

Code

87032190 - कारहरु र अन्य मोटर गाडीहरु, १००० सीसी ननाघेको ९पेट्रोल०, मोटर कारहरु र अन्य मोटर गाडीहरु १,००० सी.सी. ननाघेका




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 80 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 80 KGM 2016-01-01 9999-12-31
EXCISE Excise Import 60 KGM 2016-01-01 9999-12-31
VAT Value Added Tax Import 13 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 221.1 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 225.44 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 221.1 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 225.44 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
अन्त:शुल्कको इजाजतपत्र लाइसेन्स आवश्यकता अर्थ मन्त्रालयम लाइसेन्सको वैधता एक वर्ष रहनेछ। इजाजतपत्रवालाले उपनियम (१) बमोजिमको इजाजतपत्रको अवधि समाप्त भएको मितिले एक महिनाभित्र अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण दस्तुर विभागले तोकेको अन्तःशुल्क अधिकृत समक्ष बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउनु पर्नेछ । उपनियम (२) बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण नगराउने इजाजतपत्रवालाले सो अवधि समाप्त भएको मितिले छ महीनाभित्र अनुसूची–२ मा तोके बमोजिम नवीकरण वापत लाग्ने दस्तुरमा पचास प्रतिशतले थप दस्तुर र बक्यौता अन्तःशुल्क रकम समेत बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउन सक्नेछ । उपनियम (३) मा तोकिएको अवधि समाप्त भएपछि नवीकरण गराउन चाहेमा अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण वापत लाग्ने दस्तुरमा प्रत्येक आर्थिक वर्षको लागि सतप्रतिशत थप दस्तुर र वक्यौता अन्तःशुल्क रकम समेत बुझाई इजाजतपत्र नवीकरण गराउन सकिनेछ । Comments अन्तःशुल्क नियमावली, २०५९ 9999-12-31 00:00:00.0
सवारीको प्रवेश दर्ताको लागि आवेदन दर्ता आवश्यकता भौतिक पूर्वाधार र यातायात मन्त्रालय सवारी दर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतीपूर्ति दिलाउन, बीमा–व्यवस्था गर्न र सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढँगबाट यातायात सुविधा उपलव्धगराउन यातायात सेवालाइ सुदुढ, सक्षम तथा पर प्रवबभकारी बनाउन Comment सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ (१९९७) 9999-12-31 00:00:00.0
सवारीको अस्थायी दर्ता दर्ता आवश्यकता भौतिक पूर्वाधार र यातायात मन्त्रालय सवारी दर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतीपूर्ति दिलाउन, बीमा–व्यवस्था गर्न र सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढँगबाट यातायात सुविधा उपलव्ध गराउन यातायात सेवालाइ सुदुढ, सक्षम तथा पर प्रवबभकारी बनाउन Registration fees as referred to in Schedule 3 of the Rule. Validity 1 year सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ (१९९७) 9999-12-31 00:00:00.0
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
अन्तःशुल्क इजाजतपत्रको लागि निवेदनको ढाँचा कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, विक्री वा संचय गर्न वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न चाहेमा तोकिएको इजाजतपत्र दस्तुर समेत संलग्न गरी अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ । Procedure View
सवारीको प्रवेश दर्ताको लागि आवेदन सवारी दर्ता गराउँदा कागजात तथा दस्तुर सहित सवारी दर्ता गराउन चाहेका कार्यालयमा दरखास्त दिनु पर्नेछ। नयम ४। Procedure View
सवारीको अस्थायी दर्ताको आवेदन कुनै सवारीको अस्थायी दर्ता गन परेमा सम्बन्धित सवारी धनीले दस्तुर सहित सवारी दर्ता गराउन चाहेको कार्यालयमा दरखास्त दिनुपर्नेछ । Procedure View
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View