Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

97 - कलाकृति, संग्रहकर्ताको संग्रहणीय वस्तुहरु (कलेक्टर्स पिसेज) र पुरातात्विक वस्तुहरु (एण्टिक्स)

Sub

9704 - शीर्षक ४९.०७ का बाहेक, प्रयोग भइसकेको वा नभएका हुलाक टिकट (पोस्टेज स्टैम्पस) हरु वा राजस्व वा आय टिकट (रेभेन्यू स्टैम्पस) हरु, स्टैम्प–पोस्ट माकर््स (टिकट नटांसी टांचा मात्र लागेका) हरु, प्रथम दिवस आवरणहरु (फर्स्ट डे कभर्स), हुलाक लेखन–सामग्री (टिकट छापिए

Heading

970400 - हुलाक टिकट सहितका प्रथम दिवस आवरण, प्रथम दिवस आवरण (हुलाक टिकट), हुलाकी मसलन्द (पोस्टल स्टेशनरी), हुलाक टिकट संकलनहरु, टिकट छापिएका कागजहरु, टिकट नटाँसि टाँचामात्र लागेको, प्रायोग भइ सकेका हुलाक टिकटहरु, नयाँ जारी नगरिएका र हालका बाहेक पुराना प्रयोग नगरिए

Code

97040000 - हुलाक टिकट सहितका प्रथम दिवस आवरण, प्रथम दिवस आवरण (हुलाक टिकट), हुलाकी मसलन्द (पोस्टल स्टेशनरी), हुलाक टिकट संकलनहरु, टिकट छापिएका कागजहरु, टिकट नटाँसि टाँचामात्र लागेको, प्रायोग भइ सकेका हुलाक टिकटहरु, नयाँ जारी नगरिएका र हालका बाहेक पुराना प्रयोग नगरिए




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 5 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 5 KGM 2016-01-01 9999-12-31
VAT Value Added Tax Import 13 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 18.37 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 18.65 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 18.48 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 18.65 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
प्राचीन स्मारक र पुरातात्विक वस्तु वा क्युरियोको सारफेर, खरीद विक्री निकासी वा संग्रहमा प्रतिबन्ध अनुमति आवश्यकता संस्कृति, पर्यटन, र नागरिक उड्डयन मन्त्रालय नेपाल सरकारबाट नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको ऐतिहासिक पुरातत्व सम्बन्धी वा कलात्मक वस्तु नेपाल राज्यबाट विदेश निकासी गर्न तथा नेपाल राज्यभित्र पनि एक ठाउँबाट अर्को ठाउँमा सार्न वा कुनै ठाउँमा संग्रह गर्न हुँदैन, कुनै ठाउँमा सार्न संग्रह गर्न परेमा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ । Comments प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५७) 9999-12-31 00:00:00.0
क्युरियो पास प्रमाणपत्र प्रमाणपत्र आवश्यकता संस्कृति, पर्यटन, र नागरिक उड्डयन मन्त्रालय प्राचीन स्मारकहरूको सँरक्षण, पुरातात्विक वस्तुहरूको व्यापार र प्राचीन स्मारकहरू भएका ठाउँको खनार्इ समेतमा नियन्त्रण राखी प्राचीन स्मारकहरू र पुरातत्व सम्बन्धी, ऐतिहासिक वा कलात्मक वस्तुहरूको उपलब्धि र सरक्षण समेत गरी शान्ति र व्यवस्था कायम राख्न। Rs 5 plus Rs 10 Postage Stamps on the application form. The pass expires after export is done. प्रचीन स्मारक सरक्षण नियमावली, २०४६ (१९८९) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View