Major Export Products
- गृह पृष्ठ सबै खाता सिर्जना गर्नुहोस्
24022000 - चुरोट सुर्तीबाट बनेको, विडीहरु
खाता सिर्जना गर्नुहोस्
Chapter
24 - सुर्ती र निर्मित सुर्तीका प्रतिस्थापकहरु
Sub
2402 - सुर्ती वा सुर्तीको प्रतिस्थापक (सव्स्टिच्यूट) बाट वनेको सिगार, चुरोट (चेरुट्स), सानो सिगार (सिगारिलस) र चुरोट (सिगरेट)।
Heading
240220 - चुरोट सुर्तीबाट बनेको, विडीहरु
Code
24022000 - चुरोट सुर्तीबाट बनेको, विडीहरु
Tariffs
Country Group | Group Description | Activity | Tariff Rate | Unit | Valid From | Valid To |
---|---|---|---|---|---|---|
ID-SAARC | Import Duty - SAARC Countries | Import | Per thousand sticks Rs. 4500 | KGM | 2016-01-01 | 9999-12-31 |
ID-OTHER | Import Duty - Other Countries | Import | Per thousand sticks Rs. 4500 | KGM | 2016-01-01 | 9999-12-31 |
VAT | Value Added Tax | Import | 13 | KGM | 2016-01-01 | 9999-12-31 |
Measures
Name | Type | Agency | Description | Comments | Law | Validity |
---|---|---|---|---|---|---|
अन्तःशुल्क लागने बास्तु निर्माण, आयात, बिक्री, वा भण्डारण गर्दा इजाजतपत्रका लागि निवेदन दिनुपर्ने | अनुमति आवश्यकता | अर्थ मन्त्रालयम | चुअन्तःशुल्क लागने बास्तु निर्माण, आयात, बिक्री, वा भण्डारण गर्दा इजाजतपत्रका लागि निवेदन दिनुपर्ने. नियम ३ | After submitting the application, it takes one day to process the application. The permit is valid for one year. | अन्तःशुल्क नियमावली, २०५९ | 9999-01-31 00:00:00.0 |
अन्त:शुल्कको इजाजतपत्र | लाइसेन्स आवश्यकता | अर्थ मन्त्रालयम | लाइसेन्सको वैधता एक वर्ष रहनेछ। इजाजतपत्रवालाले उपनियम (१) बमोजिमको इजाजतपत्रको अवधि समाप्त भएको मितिले एक महिनाभित्र अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण दस्तुर विभागले तोकेको अन्तःशुल्क अधिकृत समक्ष बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउनु पर्नेछ । उपनियम (२) बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण नगराउने इजाजतपत्रवालाले सो अवधि समाप्त भएको मितिले छ महीनाभित्र अनुसूची–२ मा तोके बमोजिम नवीकरण वापत लाग्ने दस्तुरमा पचास प्रतिशतले थप दस्तुर र बक्यौता अन्तःशुल्क रकम समेत बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउन सक्नेछ । उपनियम (३) मा तोकिएको अवधि समाप्त भएपछि नवीकरण गराउन चाहेमा अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण वापत लाग्ने दस्तुरमा प्रत्येक आर्थिक वर्षको लागि सतप्रतिशत थप दस्तुर र वक्यौता अन्तःशुल्क रकम समेत बुझाई इजाजतपत्र नवीकरण गराउन सकिनेछ । | Comments | अन्तःशुल्क नियमावली, २०५९ | 9999-12-31 00:00:00.0 |
उत्पत्तिको प्रमाणपत्र | औपचारिकता आवश्यकता | अर्थ मन्त्रालयम | सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। | Comments | भन्सार नियमावली, २०६४ (२००७) | 9999-12-31 00:00:00.0 |
जि स पि | प्रमाणपत्र आवश्यकता | अर्थ मन्त्रालयम | २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। | Comments | भन्सार नियमावली, २०६४ (२००७) | 9999-12-31 00:00:00.0 |
Procedures
Name | Description | Category | View Procedure Detail with Relevant Forms |
---|---|---|---|
चुरोटको उत्पादन, रक्सी आदिको लागि कच्चा माल आयात गर्न लाइसेन्स इजाजतपत्रको लागि निवेदन | कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, विक्री वा संचय गर्न वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न चाहेमा सोही अनुसूचीमा तोकिएको इजाजतपत्र दस्तुर समेत संलग्न गरी अन्तःशुल्क अधिकृत समक्षनिवेदन दिनु पर्नेछ । नियम ३ र ५ । | Procedure | View |
अन्तःशुल्क इजाजतपत्रको लागि निवेदनको ढाँचा | कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, विक्री वा संचय गर्न वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न चाहेमा तोकिएको इजाजतपत्र दस्तुर समेत संलग्न गरी अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ । | Procedure | View |
उत्पत्तिको प्रमाणपत्र | उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया | Procedure | View |