Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

84 - नाभिकीय अभिक्रियक (न्यूक्लियर रिएक्टर्स)हरु, वाष्पित्र (ब्वाइलर्स) हरु, यन्त्रावली (मशीनरी) र यान्त्रिक साधित्र (वा उपकरणहरु) (अप्लायन्सेस);तिनका अंगहरु (पार्ट्स)

Sub

8447 - निटिङ मशिन्स, स्टिच बौण्डिङ्ग मशिन्स र धातु वा रेशमको तार मिश्रित धागो (गिम्प्ड यार्न), टूल (सूक्ष्म रेशमी जाली), फिता (लेस), कारचोपी (इम्ब्राइडरी), शोभोपकरण (टि्रमिङ्गस), रेशमी पट्टी (बे्रड) वा जाली (नेट) बनाउन निमित्तका यन्त्रहरु र गुच्छादार बनाउन (टफ्ि

Heading

844712 - होजियारी, निटिङ यन्त्रहरु, बेलनको ब्यास १६५ मी,मी भन्दा बढी भएको, विद्युतद्वारा सञ्चालित, यन्त्रहरु, सर्कुलर निटिङ, बेलनको ब्यास १६५ मी,मी भन्दा बढी भएको, विद्युतद्वारा सञ्चालित

Code

84471200 - होजियारी, निटिङ यन्त्रहरु, बेलनको ब्यास १६५ मी,मी भन्दा बढी भएको, विद्युतद्वारा सञ्चालित, यन्त्रहरु, सर्कुलर निटिङ, बेलनको ब्यास १६५ मी,मी भन्दा बढी भएको, विद्युतद्वारा सञ्चालित




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 5 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 5 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 4 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 4 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 4 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 4 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View