Major Export Products

खाता सिर्जना गर्नुहोस्

Chapter

95 - खेलौनाहरु (ट्वायज्), आमोद प्रमोद र खेलकूदका आवश्यक सामग्रीहरु (गेम्स एण्ड स्पोर्टस रिक्विजिट्स); तिनका अङ्गहरु (पाटर््स) र सहायक सामग्रीहरु (एक्सेसरीज)

Sub

9505 - आनन्दोत्सवका सामानहरु वा अन्य मनोरंजनका सामानहरु, जादूविद्या (चटक) र असाधारण ठट्टा (नोभेल्टी जोक) समेत।

Heading

950590 - फेन्सी ड्रेसका आर्टिकलहरु, मनोरञ्जनका लागि लगाउने नक्कली दाह्रीहरु, उत्सवको सजावट गर्ने अचानक बलेर निभ्ने बत्तीहरु, उत्सवमा लगाइने टोपहरु (हृयाट्स), उत्सवमा लगाइने गहनाहरु, उत्सवमा प्रयोग हुने टेप (कार्निभिल टेप), उत्सवमा ओडिने छाताहरु, चाइनिज लालटिनहरु,

Code

95059000 - फेन्सी ड्रेसका आर्टिकलहरु, मनोरञ्जनका लागि लगाउने नक्कली दाह्रीहरु, उत्सवको सजावट गर्ने अचानक बलेर निभ्ने बत्तीहरु, उत्सवमा लगाइने टोपहरु (हृयाट्स), उत्सवमा लगाइने गहनाहरु, उत्सवमा प्रयोग हुने टेप (कार्निभिल टेप), उत्सवमा ओडिने छाताहरु, चाइनिज लालटिनहरु,




Tariffs

Country Group Group Description Activity Tariff Rate Unit Valid From Valid To
ID-SAARC Import Duty - SAARC Countries Import 5 KGM 2016-01-01 9999-12-31
ID-OTHER Import Duty - Other Countries Import 5 KGM 2016-01-01 9999-12-31
VAT Value Added Tax Import 13 KGM 2016-01-01 9999-12-31
TOT-INDIA Total Applicable Duty Rate - India Import 18.37 KGM 2016-01-01 9999-12-31
TOT-OSAARC Total Applicable Duty Rate - Other SAARC Countries Import 18.65 KGM 2016-01-01 9999-12-31
TOT-TIBET Total Applicable Duty Rate - Tibet Autonomous Region Import 18.48 KGM 2016-01-01 9999-12-31
TOT-OTHER Total Applicable Duty Rate - Others Import 18.65 KGM 2016-01-01 9999-12-31



Measures

Name Type Agency Description Comments Law Validity
उत्पत्तिको प्रमाणपत्र औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0
जि स पि प्रमाणपत्र आवश्यकता अर्थ मन्त्रालयम २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। Comments भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 00:00:00.0



Procedures

Name Description Category View Procedure Detail with Relevant Forms
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया Procedure View