Legal Documents

कानुनी कागजात

Title वन ऐन, २०४९ (१९९३)
Legal Type नीति
Issue Agency वन तथा भु-संरक्षण मन्त्रालय
Responsible Agency वन तथा भु-संरक्षण मन्त्रालय
Issuing Date 2017-02-07
Download English वन ऐन, २०४९ (१९९३)
Download Nepali वन ऐन, २०४९ (१९९३)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
काठ दाउरा सङ्कलन गर्ने तथा निकाल्ने (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका जिल्लाहरुको वन क्षेत्रमा कार्तिक देखि जेष्ठ मसान्तसम्म र अन्य जिल्लाहरुको वन क्षेत्रमा जिल्ला वन अधिकृतले जिल्ला विकास समितिस“ग रापमर्श गरी बढीमा आठ महिनासम्मको लागि काठ दाउरा सङ्कलन गरी वन क्षेत्रबाट बाहिर निकाल्ने म्याद निर्धारण गर्नेछ र त्यसरी निर्धारित म्यादभित्र काठ दाउरा सङ्कलन गरी वन क्षेत्रबाट बाहिर निकाली सक्नु पर्नेछ । टिप्पणी Active measures Goods
काठ दाउरा सङ्कलन गर्ने तथा निकाल्ने (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका जिल्लाहरुको वन क्षेत्रमा कार्तिक देखि जेष्ठ मसान्तसम्म र अन्य जिल्लाहरुको वन क्षेत्रमा जिल्ला वन अधिकृतले जिल्ला विकास समितिस“ग रापमर्श गरी बढीमा आठ महिनासम्मको लागि काठ दाउरा सङ्कलन गरी वन क्षेत्रबाट बाहिर निकाल्ने म्याद निर्धारण गर्नेछ र त्यसरी निर्धारित म्यादभित्र काठ दाउरा सङ्कलन गरी वन क्षेत्रबाट बाहिर निकाली सक्नु पर्नेछ । टिप्पणी Inactive measures Goods