Legal Documents

Search प्रक्रियाहरु

Name Summary
स्वस्थता प्रमाणपत्र लागि आवेदन स्वस्थता प्रमाणपत्र लिन चाहने व्यक्ति वा संस्थाले देहायका कागजात संलग्न गरी निकासीको लागि भए एकसय रुपैया र पुनः निकासीको लागि भए दुईसय रुपैयाँ दस्तुर सहित कार्यालय प्रमुख समक्ष निवेदन दिनु पर्नेछ। नियम ८।
बीउ आयात/निर्यात गर्न अनुमतिका लागि आवेदन कसैले सुचित बीउ विजनको निकासी तथा पैठारी गर्न चाहेमा पांचसय रुपैयाँ दस्तुर तिरी केन्द्रमा निवेदन दिनु पर्नेछ । नियाम १८.
बिरुवाहरु आयात गर्न अनुमतिको लागि आवेदन बिरुवाहरु आयात गर्न अनुमतिको लागि आवेदन
प्रवेश नाकामा बिरुवाको आयातको लागि चाहिने प्रवेश अनुमति को लागि आवेदन कुनै व्यक्ति वा संस्थाले बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि नेपालमा पैठारी गर्ने गरी प्रवेश नाकामा ल्याई त्यस्ता वस्तुको क्वारेन्टाइन सम्बन्धी आवश्यक कार्य गरी पाउन र नेपालभित्र प्रवेश गराउन चाहेमा त्यसरी ल्याईएको वस्तु नेपालमा प्रवेश अनुमतिकालागि प्रज्ञापनपत्र भरी कार्यालय समक्ष पेश गर्नु पर्नेछ। नियम ७।
बिरुवा आयातको लागि अनुमतिपत्र नवीकरणको लागि आवेदन प्रवेश अनुमतिपत्र नवीकरण गराउन चाहने व्यक्ति वा संस्थाले प्रवेश अनुमतिपत्रको म्याद समाप्त हुनु भन्दा सात दिन अगावै त्यस्तो अनुमतिपत्र जारी गरेको कार्यालय प्रमुख समक्ष निवेदन दिनु पर्नेछ । नवीकरण शुल्क रु ४०० छ। नियम ६।
कन्साइनमेन्ट लैजाने अनुमतिको आबेदन कन्साइनमेन्ट लैजाने अनुमति सम्बन्धी व्यवस्था (१) बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको पारवहनमा रहेको कन्साइनमेन्ट नेपालको बाटो भएर अन्य कुनै मुलुकमा लैजान चाहने व्यक्ति वा संस्थाले एकहजार रुपया दस्तुर संलग्न गरी कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ।
सवारीको प्रवेश दर्ताको लागि आवेदन सवारी दर्ता गराउँदा कागजात तथा दस्तुर सहित सवारी दर्ता गराउन चाहेका कार्यालयमा दरखास्त दिनु पर्नेछ। नयम ४।
कूटनीतिक सुविधा कूटनीतिक सुविधा वा महसुल सुविधा पाउने निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो सुविधा लिनका लागि सुविधा लिन खोजेको मालवस्तुको विवरण, मूल्य र परिमाणसमेत उल्लेख गरी परराष्ट्र मन्त्रालयमा निवेदन दिनु पर्नेछ ।
विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदशी मुलकमा मालवस्तु लैजान सम्बन्धी व्यवस्था विदेशबाट नेपालको बाटो प्रयोग गरी अर्को कुनै विदशी मुलकमा मालवस्तु लैजान चाहने मालवस्तुधनीले मालवस्तुकोसाथ विभागले तोकेको ढाँचामा चार प्रति फाराम तथा प्रज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्न पर्नेछ. नियाम ६।
नेपालको कुनै भागबाट विदेशको बाटो गरी पुनः नेपालभित्र ल्याउने मालवस्तुको महसुल सुविधा सम्बन्धी व्यवस्था नपालको केनै भागबाट विदेशको बाटो गरी पनः नपालभित्र कन मालवस्तु ल्याउन चाहने मालवस्तधनील मालवस्तकासाथ प्रपज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्नु पर्नेछ । त्यस्ता प्रज्ञापनपत्रमा सो मालवस्तु पनः कनै भन्सार कार्यालयबाट नपालभित्र ल्याइने हो सोसमेत स्पष्ट रुपमा खुलाउन पर्नेछ ।
एजेन्सी दर्ताका लागि आवेदन कुनै एजेण्ट हुन चाहने व्यक्तिले एजेण्टमा आफनो नाम दर्ता गराउन तोकिएबमोजिम विवरणहरु खुलाई तोकीएको अधिकारी छेउ दरखास्त दिनुपर्छ । नियम ४ र ५।
खाद्य पदार्थ पैठारीको अनुज्ञापत्र प्राप्तिको लागि खाद्य पदार्थ पसल थापि विक्री वितरण गर्न वा थोक व्यापार गर्ने वा आयात गर्ने व्यक्तिले एकसय रुपैयाँ दस्तुर तिरी व्यापारको ठाउँ रहने गाउँ विकास समिति वा नगरपालिकाबाट अनुज्ञापत्र लिनु पर्नेछ र अधिकार प्राप्त अधिकारीले हेर्न चाहेमा सो अनुज्ञापत्र देखाउन पर्नेछ ।
विदेशी लगानी तथा प्रबिधि सम्बन्धी अनुमति विदेशी लगानी वा प्रविधि हस्तान्तरण गर्न विभागको स्वीकृति लिनु पर्नेछ ।दफा ३।
विदेशी लगानी तथा प्रबिधिभीसा सम्बन्धी व्यवस्था नेपालमा लगानी गर्ने उद्देश्यले अध्ययन एवं अनुसन्धान गर्न नेपालमा आएका विदेशी नागरिकलाई ६ महीनासम्मको गैर पर्यटक भीसा दिइनेछ ।
स्थायी लेखा नम्बर दर्ता यो नियमावली प्रारम्भ हुंदाका वखत स्थायी लेखा नम्बर प्राप्त गरी नसकेको र निर्धारण योग्य आय आर्जन गर्न चाहने वा ऐनको परिच्छेद– १७ अन्तर्गत करकटृी गर्नु पर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कटृी गर्नु अगावै स्थायी लेखा नम्बरको लागी विभागमा निवेदन दिन सक्नेछ ।
टेडमार्कको दर्ता आफ्नो बन्द व्यापार वा काराबारको टडमार्क दफा १८ बमोजिम दर्ता गराउन चाहने व्यक्तिले सो टडमार्कको ४ प्रति नमूना सहित अनसची– १(ग) बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनुपर्छ । दफा २७। ट्रेडमार्क दर्ता। आवेदन शुल्क - रुपैया १,००० ट्रेडमार्क Fee- रुपैया ५,०००
एकाधिकारको दर्ता कुनै पेटेण्ट आफनो नाममा दर्ता गराउन चाहने व्यक्तिले आफनो भएसम्मको सबूद प्रर्माण सहित निम्नलिखित कुराहरू खलाई अनसची–१(क) बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्छ । एकाधिकार दर्ता प्रक्रिया। आवेदन शुल्क - रुपैया २,०००। प्याटेन्ट शुल्क रु १०,०००
पेटेण्ट नविकरण पटेण्टवाला प्रयोग गर्ने पाउने अवधि समाप्त भएको मितिले पैतीस दिनभित्र क्रमशः दरखास्त दिई दस्तुर तिरी त्यसको नवीकरण गराउन पर्नेछ. दफा २३(क).
औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र औषधिको निकासी पैठारी गर्न चाहने व्यक्तिले विभाग समक्ष दरखास्त दिनु पर्नेछ । नियम ५।
औषधि पैठारी गर्नु अघिको दर्ता औषधि पैठारी गर्नु अघिको दर्ता
सवारीको अस्थायी दर्ताको आवेदन कुनै सवारीको अस्थायी दर्ता गन परेमा सम्बन्धित सवारी धनीले दस्तुर सहित सवारी दर्ता गराउन चाहेको कार्यालयमा दरखास्त दिनुपर्नेछ ।
निकासी वा पैठारी भएको मालवस्तु पुनः निकासी वा पैठारी गर्नेसम्बन्धी व्यवस्थाः मालवस्तु फिर्ता भएकोमा त्यसरी फिर्ता भएको मितिले छ महिनाभित्र शोधभर्नास्वरुप सोही प्रकारको अर्को मालवस्तु पैठारी नगरेमा वा त्यस्तो मालवस्तु पहिले पैठारी गर्दा विदेशी मुद्रा भुक्तानी भैसकेका भए त्यस्तो विदशी मुद्रा फिर्ता नल्याएमा सम्बन्धित भन्सार अधिकते प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
ट्रेडमार्क नवीकरण ट्रेडमार्कवालाले ट्रेडमार्क प्रयोग गर्ने पाउने अवधि समाप्त भएको मितिले पैतीस दिनभित्र क्रमशः अनुसूच २(च) बमोजिमको ढाँचामा दरखास्त दिई र दस्तुर तिरी त्यसको नवीकरण गराउन पर्नेछ ।
बैंक जमानत र धरौटी फकूवा बैण्डेड वेयरहाउसका सुविधा प्राप्त उधोगले आफुले राखेको बैङ्क जमानत फुकुवा गर्नको लागि देहायका कागजात सँलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ. नियम १४
विशष आर्थिक क्षेत्रमा अवस्थित उधोगलाइ मालवस्तु बिक्री गर्न र भन्सार महसुल फिर्ता दिने व्यवस्था कुनै पैठारीकर्तेल पैठारी गरेको मालवस्तु विशेष आर्थिक क्षेत्रमा अवस्थित उधोगलार्इ विभागको पूर्व स्वीकर्ति लिर् बिक्री गरेमा निजले त्यस्तो मालवस्तु पैठारी गर्दा भन्सार महसुल तिररेको रहेछ भने त्यस्तो भन्सार महसुल फिर्ता पाउनको लागि मालवस्तु बिक्री गरेको साठी दिनभित्र देहायका प्रमाण कागजात सँलग्न गरी त्यस्तो मालवस्तु जुन भन्सार कार्यालयबाट पैठारी गरेको हा सोही कार्यालयमा निवेदन दिनु पर्नछ
पैठारी भएका मालवस्तुको प्रमाणपत्र विदेशमा बिक्री कर वा अन्य कुनै कर लाग्ने मालवस्तु पैठारी गर्ने व्यक्तिले त्यसरी पैठारी गरेको पैठारी भएका मालवस्तुको प्रमाणपत्र लिनको लागि सम्बन्धित भन्सार कार्यालयमा पैठारी गरेको प्रमाणसमेत संलग्न गरी दरखास्त दिन सक्नेछ ।
पैठारी भएका मालवस्तुको प्रमाणपत्र दिने सम्बन्धी कार्यविधि कुनै निकासीकर्ता वा पैठारीकर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा प्रचलित कानुनबमोजिम तिर्नु बुझाउनु पर्नेभन्दा बढी भन्सार महसुल वा जरिवाना असुल भएको रहेछ भने त्यसरी बढी असेल भएको रकम फिर्ता पाउन सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिन पर्नेछ ।
जरिवाना वा छुट रकम असुल गर्ने सम्बन्धी भन्सार कार्यालयमा निकासीकर्ता वा पैठारीकर्ताले तिर्नु वुझाउने पर्ने महसुल गणितीय भुलबाट वा वस्तु वर्गीकरण शीर्षक वा उपशीर्षक फरक परेर वा अन्य कुनै कारणले छुट भएको पछि दखिएमा वा निजले बझाउनुपर्ने कुने जरिवानाको रकम बुझाउन बाँकी भएमा भन्सार अधिकिर्तले त्यस्तो जानकारी पाएपछि जरिवाना वा छुट भएको महसुल दाखिला गर्न सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ता वा निजको भन्सार एजेन्टलार्इ अबिलम्ब लिखित सुचना दिनु पर्नेछ ।
भन्सार कार्यालयबाट धरौटी रकम फिर्ता एन तथा यस नियमावलीबमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा राखेको धरौटी फिर्ता लिनको लागि त्यस्तो धरौटीको प्रयोजन समाप्त भएको एक वर्षभित्र धरौटी फिर्ता पाउनुपर्ने कारण र फिर्ता पाउनुपर्ने रकमसमेत उल्लेख गरी भन्सार अधिकतसमक्ष निवेदन दिनु पर्नेछ ।
मर्मत गर्नको लागि मालवस्तु लैजाने र ल्याउने सम्बन्धी व्यवस्था कुनै मालवस्तु मर्मतको लागि नेपालबाट विदेशमा लैजादा वा मर्मत गरी विदेशबाट ल्याँउदा सो मालवस्तुको भएसम्मको नम्वर, साइज र स्पेशिफिकेशनसमतको पूरा विवरण प्रज्ञापनपत्रमा भरी भन्सार अधिक्रित समक्ष पेश गर्नु पर्नेछ ।
वन पैदावारको निकासी सम्बन्धी प्रक्रिया वन पैदावार प्राप्त गर्न चाहने कुनै व्यक्ति, जिल्ला वन पैदावार आपूर्ति समिति वा निकायले देहायका कुराहरु खुलाई अधिकार प्राप्त अधिकारी समक्ष रितपूर्वकको निवेदन दिनु पर्नेछ.
इजाजतपत्र लिनु पर्ने र टाँचा लगाउने सम्बन्धी व्यवस्था इजाजतपत्र नलिई कसैले कनै किसिमको वन पदावार उपलब्ध गर्न, सङ्कलन गर्न, हटाउन, बिक्री वितरण गर्न, निकासी गर्न, ओसारपसार गर्न हुँदैन र उपरोक्त उद्देश्यले वन क्षेत्रभित्र प्रवेश गर्न समेत मिल्दैन।
कीटनाशक दर्ताका लागि प्रमाणपत्र कुनै विषादी आयात, निर्यात, उत्पादन गर्न चाहने व्यक्ति/संस्था वा निकायले त्यस्तो कार्य गर्नु अघि त्यस्तो विषादीलाई ऐनको दफा ९ बमोजिम पञ्जिकरण गराउनको लागि पञ्जिकरण दस्तुर एक हजार रुपैयाँ समेत संलग्न राखी कार्यालय समक्ष निवेदन दिनु पर्नेछ । नियम ३।
महसुल नलाग्ने कुनै पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तु भन्सार कार्यालयबाट नछुटाई नेपाल सरकारको हुने गरी भन्सार कार्यालयमै छाड्न निवेदन दिएमा त्यस्तो मालवस्तुमा महसुल लाग्नेछैन ।
पशु स्वस्थता प्रमाणपत्र पशु स्वस्थता प्रमाणपत्र
पशु निकासी वा पैठारी सम्बन्धी सिफारिस एेनको दफा १८ को प्रयोजनका लागि सिफारिसपत्र लिन चाहनेल तीन सय रुपैया दस्तुर सहित अनसूची–६ को ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
पशु निकासी गर्दा पालन गर्नु पर्ने शर्तहरू निकासीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री निकासी गर्दा शतहरू पालन गर्नु पर्नेछ
पशु पैठारी गर्दा पालन गर्नु पर्ने शर्तहरू पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा शर्तहरू पालन गर्नु पर्नेछ।
पशु क्वारेन्टाइनमा राख्नु पर्ने पैठारीकर्ताले पैठारी गरेका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामगीलाई परीक्षणको लागि तोकिएका अवधिसम्म क्वारन्टाइनमा राख्न पर्नेछ ।
चुरोटको उत्पादन, रक्सी आदिको लागि कच्चा माल आयात गर्न लाइसेन्स इजाजतपत्रको लागि निवेदन कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, विक्री वा संचय गर्न वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न चाहेमा सोही अनुसूचीमा तोकिएको इजाजतपत्र दस्तुर समेत संलग्न गरी अन्तःशुल्क अधिकृत समक्षनिवेदन दिनु पर्नेछ । नियम ३ र ५ ।
अन्तःशुल्क इजाजतपत्रको लागि निवेदनको ढाँचा कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, विक्री वा संचय गर्न वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्न चाहेमा तोकिएको इजाजतपत्र दस्तुर समेत संलग्न गरी अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
पैठारी(बिरुवा) प्रवेश अनुमतिपत्रका लागि निवेदन प्रक्रियाहरु बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि नेपालमा पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले दुईसय रुपैयाँ निवेदन दस्तुर संलग्न गरी प्रवेश अनुमतिपत्र प्राप्त गर्न कार्यालय प्रमुख समक्ष निवेदन दिनु पर्नेछ।
पैठारीकर्ताले पदार्थको पैठारी तथा डिलर सम्बन्धी विवरण पेश गर्नु पर्ने प्रक्रिया पैठारीकर्ताले आफूले पैठारी गरी डिलरहरूलाई बिक्री वितरण गरेको तथा आफूसँग मौज्दात रहेको पदार्थको स्पेसिफिकेशन, परिमाण र किसिम समेत खुलाइ विवरण तयार पारी प्रत्येक छ महिनामा मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ
निर्धारित भुक्तानी प्रणाली अपनाउनु पर्ने निर्धारित भुक्तानी प्रणाली अपनाउनु पर्ने प्रक्रिया
सहुलियतमा सार्वजनिक निर्माण कार्यको लागि पैठारी गरिएका सामानको विवरण पेश गर्नु पर्ने सहुलियतमा सार्वजनिक निर्माण कार्यको लागि पैठारी गरिएका सामानको विवरण पेश गर्नु पर्नेको प्रोसेस
खनिज पदार्थ बाहिर निकाल्दाको रोयल्टी बुझाउनु पर्ने खनिज पदार्थ बाहिर निकाल्दाको रोयल्टी बुझाउनु पर्ने प्रक्रिया।
खनिज पर्दाथ बाहिर स्थानीय विकास शुल्क बुझाउनु पर्ने खनिज पर्दाथ बाहिर निकाल्दा बुझाउनु पर्ने स्थानीय विकास शुल्क।
प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने प्रक्रियाको बारेमा।
खाध पदार्थमा लेबल अनिवार्य गर्ने नोट: प्रस्तुत प्रक्रिया मस्यौदा नियमावलीमा आधारित छ।
खाद्य पदार्थ लेबलिङ्ग गर्दा पालना गर्नु पर्ने कुरा खाद्य पदार्थ लेबलिङ्ग गर्दा पालना गर्नु पर्ने कुरा
खाघ पदार्थको नाम उल्लेख हुनपर्ने खाघ पदार्थको नाम उल्लेख हुनपर्ने बारेमा।
लेबल स्वीकृत गराउनु पर्ने लेबल स्वीकृत गराउनु पर्ने बारे।
एलर्जी हुन सक्न खाद्य पदार्थ उल्लेख गर्नु पर्ने एलर्जी हुन सक्न खाद्य पदार्थ उल्लेख गर्नु पर्ने बारेमा।
खाद्य पदार्थको खुद तौल वा आयतन खुलाउनु पर्ने खाद्य पदार्थको खुद तौल वा आयतन खुलाउनु पर्ने बारेमा।
अनुज्ञापत्र संख्या खुलाउनु पर्ने अनुज्ञापत्र संख्या खुलाउनु पर्ने बारेमा।
खाद्य पदार्थ पैठारी गर्दा पालना गर्नुपर्ने कुरा खाद्य पदार्थ पैठारी गर्दा पालना गर्नुपर्ने कुराको बारेमा
प्याकेजिङ्ग गरिएको खाद्य पदार्थको कन्टेनरमा लट संख्या वा ब्याच संख्या खुलाउनु पर्ने प्याकेजिङ्ग गरिएको खाद्य पदार्थको कन्टेनरमा लट संख्या वा ब्याच संख्या खुलाउनु पर्ने बारे।
खाद्य पदार्थ उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्ने खाद्य पदार्थ उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्ने बारेमा।
खाद्य पदार्थ उपभोग गर्ने विधि उल्लेख गर्न सकिने खाद्य पदार्थ उपभोग गर्ने विधि उल्लेख गर्न सकिने बारे।
लेबलमा प्रस्तुत गरिने विवरणको भाषा लेबलमा प्रस्तुत गरिने विवरणको भाषाको बारेमा
खाद्य पदार्थमा प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्ने खाद्य पदार्थमा प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्नेबारेम।
उत्पादक वा करार उत्पादकको नाम तथा ठेगाना उल्लेख गर्नु पर्ने उत्पादक वा करार उत्पादकको नाम तथा ठेगाना उल्लेख गर्नु पर्नेबारेमा।
शाकाहारी र मांसाहारी खाद्य पदार्थका सङ्केत शाकाहारी र मांसाहारी खाद्य पदार्थका सङ्केतको बारेमा
खाद्य पदार्थको लेबलमा गरिने दावीः खाद्य पदार्थको लेबलमा गरिने दावीको बारेमा।
बिकिरणको प्रयोग खुलाउनु पर्न खाद्य पदार्थमा बिकिरणको प्रयोग खुलाउनु पर्ने
प्राइभेट फर्म रजिष्टर गर्नलाई दरखास्त दिने प्राइभेट फर्म रजिष्टर गर्नलाई दरखास्त दिने र रजिष्टेशन गर्ने प्रक्रियाहरु
एजेन्ट हुन चाहने व्यक्तिले एजेन्टमा आफ्नो नाम दर्ताको लागि दरखास्तको ढाँचा एजेन्ट हुन चाहने व्यक्तिले एजेन्टमा आफ्नो नाम दर्ताको लागि दरखास्तको ढाँचा
 सेकसन ५. रजिष्टर्ड एजेन्सीको अवधी, नवीकरण दस्तुर  सेकसन ५. रजिष्टर्ड एजेन्सीको अवधी, नवीकरण दस्तुर
ऐजेन्सी नामसारी गर्ने ऐजेन्सी नामसारी गर्ने
विद्युतीय अभिलेख प्रमाणित गर्ने विद्युतीय अभिलेख प्रमाणित गर्ने
प्रमाणीकरण गर्ने निकायको लागि इजाजतपत्र प्रमाणीकरण गर्ने निकायको लागि इजाजतपत्र
प्रमाणीकरण गर्ने निकायको इजाजतपत्रको नवीकरण प्रमाणीकरण गर्ने निकायको इजाजतपत्रको नवीकरणको प्रक्रियाहरु
प्रमाणीकरण गर्ने निकायले काम बन्द गर्न सक्ने प्रमाणीकरण गर्ने निकायले काम बन्द गर्न सक्ने
डिजिटल हस्ताक्षर प्रमाणपत्र प्राप्त गर्ने डिजिटल हस्ताक्षर प्रमाणपत्र प्राप्त गर्न निवेदन दिने पर्प्क्रयाहरु
डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्ने डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्ने प्रक्रिया
सार्वजनिक निर्माण कार्यको लागि दरखास्त दिनु पर्ने सार्वजनिक निर्माण कार्यको लागि दरखास्त दिनु पर्ने
सार्वजनिक निर्माण व्यवसायीले इजाजतपत्रको नवीकरण सम्बन्धी व्यवस्था सार्वजनिक निर्माण व्यवसायीले इजाजतपत्रको नवीकरण सम्बन्धी व्यवस्था
सार्वजनिक निर्माण कार्य गर्नको लागि अस्थायी इजाजतपत्र आवेदन सार्वजनिक निर्माण कार्य गर्नको लागि अस्थायी इजाजतपत्र आवेदन
सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको विवरण सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको विवरण पेश गर्ने दायित्व।
औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र लिने प्रक्रिया औषधि उद्योग स्थापना गर्नको लागि सिफारिसपत्र लिने प्रक्रिया
औषधि बिक्री वितरण गर्नु अघि दर्ता औषधि बिक्री वितरण गर्नु अघि दर्ता गर्ने प्रक्रिया
औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र लिने प्रक्रिया
मूल्य अभिवृद्धि कर दर्ताका लागि दरखास्त मूल्य अभिवृद्धि कर दर्ताका लागि दरखास्त प्रक्रिया
विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने प्रक्रिया विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने प्रक्रिया
विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने प्रक्रिया विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने प्रक्रिया
विद्युत उत्पादनको अनुमतिपत्रको लागि दरखास्त विद्युत उत्पादनको अनुमतिपत्रको लागि दरखास्त प्रक्रिया
विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने प्रक्रिया विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने प्रक्रिया
विद्युत प्रसारणको अनुमतिपत्रको लागि दरखास्त दिने प्रक्रिया विद्युत प्रसारणको अनुमतिपत्रको लागि दरखास्त दिने प्रक्रिया
विद्युत वितरणको अनुमतिपत्रको लागि दरखास्त दिने विद्युत वितरणको अनुमतिपत्रको लागि दरखास्त दिने प्रक्रिया
विद्युत उत्पादनको प्रसारणको वितरणकातथा सर्वेक्षणको अनुमतिपत्र नवीकरण विद्युत उत्पादनको प्रसारणको वितरणकातथा सर्वेक्षणको अनुमतिपत्र नवीकरण गरने प्रकरिया
वन पैदावार प्राप्त गर्न वन पैदावार प्राप्त गर्न निवेदन दिनु पर्ने प्रक्रिया
जडिबुटीको संङ्कलन तथा बिक्री वितरणको इजाजतपत्र जडिबुटीको संङ्कलन तथा बिक्री वितरणको इजाजतपत्र
अन्य वन पैदावारको बिक्री वितरणः अन्य वन पैदावारको बिक्री वितरण गर्न निबेदन दिने प्रक्रिया
गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदनको प्रक्रिया
साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि निवेदन साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने प्रक्रिया
खनिज पदार्थ सम्बन्धित अनुमतिपत्रको नामसारि खनिज पदार्थ सम्बन्धित अनुमतिपत्रको नामसारिको प्रर्क्रिया
चलचित्र निर्माण, चलचित्र वितरण, चलचित्र प्रदर्शन गर्न र चलचित्र घर निर्माण गरी चलाउन इजाजतपत्र लिनुपर्ने चलचित्र निर्माण, चलचित्र वितरण, चलचित्र प्रदर्शन गर्न र चलचित्र घर निर्माण गरी चलाउन इजाजतपत्र लिनुपर्ने
चलचित्र निर्माण, वितरण तथा प्रदर्शन इजाजतपत्रको नवीकरण चलचित्र निर्माण, वितरण तथा प्रदर्शन इजाजतपत्रको नवीकरण गर्ने प्रक्रिया
चलचित्र  निर्माण, प्रदर्शन तथा वितरण इजाजतपत्रको बिक्री वा हस्तान्तरण चलचित्र  निर्माण, प्रदर्शन तथा वितरण इजाजतपत्रको बिक्री वा हस्तान्तरणको प्रक्रिया
चलचित्र जाँच चलचित्र जाँच गराउने प्रकरिया
चलचित्रको पुनः स्वराङ्कन गर्न स्वीकृति चलचित्रको पुनः स्वराङ्कन गर्न स्वीकृति फारमको ढाँचा
सवारीको सरुवा दर्ता सवारीको सरुवा दर्ता गर्ने प्रक्रिया
बाटो इजाजतपत्रको बाटो इजाजतपत्रको लागि दरखास्त दिने प्रक्रिया
सवारीको बाटो परिवर्तन सवारीको बाटो परिवर्तनको प्रक्रिया
पेट्रोलियम प्रशोधनसम्बन्धी अनुमति पेट्रोलियम प्रशोधनसम्बन्धी अनुमति लिने प्रकरिया।
पेट्रोलियम कार्यको अनुमति, सहमति वा सिफारिशसम्बन्धी दरखास्त पेट्रोलियम कार्यको अनुमति, सहमति वा सिफारिशसम्बन्धी दरखास्तको प्रकरिया
जलस्रोतको सर्वेक्षण वा उपयोग गर्न अनुमतिपत्र जलस्रोतको सर्वेक्षण वा उपयोग गर्न अनुमतिपत्र लिने प्रक्रिया
उत्पत्तिको प्रमाणपत्र उत्पत्तिको प्रमाणपत्र लिने प्रक्रिया