Legal Documents

View Procedure

Procedure Name चलचित्र निर्माण, चलचित्र वितरण, चलचित्र प्रदर्शन गर्न र चलचित्र घर निर्माण गरी चलाउन इजाजतपत्र लिनुपर्ने
Description

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली


३. इजाजतपत्र लिनुपर्ने ः इजाजतपत्र लिन चाहने व्यक्तिले देहायका ढाँचामा दरखास्त दिनुपर्नेछ ः
(क) चलचित्र निर्माण गर्न अनुसूची–१ बमोजिमको ढाँचामा,
(ख) चलचित्र वितरण गर्न अनुसूची–२ बमोजिमको ढाँचामा,
(ग) चलचित्र प्रदर्शन गर्न अनुसूची–३ बमोजिमको ढाँचामा र
(घ) चलचित्र घर निर्माण गरी चलाउन अनुसूची–४ बमोजिमको ढाँचामा ।
 

Category Procedure


Title Description Create Date Update Date Issued By File
चलचित्र घर निर्माण गरी चलाउने इजाजतपत्रको लागि दिइने दरखास् चलचित्र घर निर्माण गरी चलाउने इजाजतपत्रको लागि दिइने दरखास्त फारम चलचित्र घर निर्माण गरी चलाउने इजाजतपत्रको लागि दिइने दरखास् चलचित्र घर निर्माण गरी चलाउने इजाजतपत्रको लागि दिइने दरखास्त फारमको ढाँचा 2017-05-05 2017-05-05 सूचना तथा सञ्चार मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
चलचित्र वितरण, प्रदर्शन, प्रदर्शनको लागि र चलचित्र घर निर्माण गरी चलाउन इजाजतपत्र लिनुपर्ने अनुमति आवश्यकता सूचना तथा सञ्चार मन्त्रालय चलचित्र वितरण, प्रदर्शन, प्रदर्शनको लागि र चलचित्र घर निर्माण गरी चलाउन इजाजतपत्र लिनुपर्ने टिप्पणी चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ (२०००) 9999-12-31 Goods