Legal Documents

View Procedure

Procedure Name प्राइभेट फर्म रजिष्टर गर्नलाई दरखास्त दिने
Description

प्राइभेट फर्म रजिष्टशन ऐन, २०१४(१९५८)

सेक्शन  ४ प्राइभेट फर्म रजिष्टर गर्नलाई दरखास्त दिने र रजिष्टेशन ः

(१) कुनै प्राइभेट फर्म रजिष्टर गराउन चाहने व्यक्तिले तोकिएको दस्तूर सहित तोकिएको ढाँचाको दरखास्त सम्बन्धित विभागछेउ दिन सक्नेछ । त्यस्तो दरखास्तमा देहायका विवरण खोलिएको हुनुपर्छ ः–

 (क) प्राइभेट फर्मको नाम ।

 (ख) प्राइभेट फर्मको ठेगाना ।

 (ग) प्राइभेट फर्मको उद्देश्य तथा त्यसले कारोबार गर्ने चीज वस्तु तथा कामको विवरण ।

 (घ) प्राइभेट फर्मको धनीको नाम, ठेगाना र ♣ बाबुआमा र बाजे, बज्यैको नाम र

 (ङ) समय समयमा नेपाल सरकारले सूचित आदेशद्वारा तोकिदिएको अरु विवरणहरु ।

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
प्राइभेट फर्म रजिष्टर गर्नलाई दरखास्त दिने र रजिष्टेशन दर्ता आवश्यकता उद्योग मन्त्रालय प्राइभेट फर्म रजिष्टर गर्नलाई दरखास्त दिने र रजिष्टेशन टिप्पणी प्राइभेट फारम रजिष्ट्रेशन ऐन, २०१४ (१९५८) 9999-12-31 Goods