Legal Documents

View Procedure

Procedure Name एजेन्सी दर्ताका लागि आवेदन
Description
नेपाल एजेन्सी ऐन २०१४(१९५७)
दफा ४:  एजेण्टमा नाम दर्ता गर्ने: (१) यो ऐन प्रारम्भ भएपछि कुनै एजेण्ट हुन चाहने व्यक्तिले एजेण्टमा
आफनो नाम दर्ता गराउन तोकिएबमोजिम विवरणहरु खुलाई तोकीएको अधिकारी छेउ दरखास्त दिनुपर्छ । 
 
(२) उपदफा (१) बमोजिम कसैको दरखास्त पर्न आएमा तोकिएको अधिकारीले तोकिएको दस्तूर र धरौट दाखिल गराई सो दरखास्तवालालाई तोकिएबमोजिमको कबूलियत गराई एजेण्टमा  नाम दर्ता गर्न सक्नेछ । 
 
(३) यस दफा अन्तर्गत एजेण्टमा नाम दर्ता गर्दा नेपालका नागरिकलाई प्राथमिकता दिइनेछ ।
 
दफा ५:  फाँटबारी दाखिल गर्ने ः प्रत्येक रजिष्टर्ड एजण्टले आएको, बिक्री भएको, मौज्दातमा रहेको चीज
वस्तु र त्यसको दर भाउको फाँटबारी तोकिएको ढाँचामा तोकिएको समय समयमा अधिकारी छेउ दाखिल गर्नुपछ ।
 
 समर्थन कागजात

१. कारोबार वर्णन पत्र

२. दुई कम्पनीहरु बीचको सम्झौता पत्र

३. सामानको  मूल्य सूची

४. ब्रोशरहरू

५. दृढ दर्ता प्रमाणपत्र

६. कर दर्ता प्रमाणपत्र

७. कम्पनी, (MOA), AOA को 7 पत्र (यदि लागू भायेमा)
 
Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
एजेन्सी दर्ता दर्ता आवश्यकता वाणिज्य मन्त्रालय एजेण्ट, डिष्ट्रिव्यूटर, स्टकिष्ट, नोमिनी वा रेप्रिजण्टेटिभहरुले चीज वस्तुहरुको बिक्रीमा अनुचित फाइदा उठाउन नपाउने गर्नको निमित्त सो कामलाई नियन्त्रण र तत्सम्बन्धी अरु व्यवस्था समेत गरीसर्वसाधारण जनताको सुवधा र आर्थिक हित कायम राख्नको लागि (क) रुपैया १३० दर्ता (ख) को लागि रुपैया ५०० जमानत रूपमा (फिर्ता) नेपाल एजेन्सी ऐन २०१४(१९५७) 9999-12-31 Goods