खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली (मस्यौदा), २०७३
नियम ८. खाघ पदार्थको नाम उल्लेख हुनपर्नेः लेबलमा खाघ पदार्थको नाम मुख्य देखिने भागमा प्रष्ट उल्लेख गर्नुपर्नेछ । नाम उल्लेख गर्दा भ्रमपुर्ण वा द्विधाजनक नहुने गरी चलन चल्तीको नाम वा वैज्ञानिक नाम र उपलब्ध भएसम्म कानुनद्वारा परिभाषित नाम समेत प्रष्ट उल्लेख गरिएको हुनु पर्नेछ ।