Legal Documents
View Procedure
Procedure Name | पशु क्वारेन्टाइनमा राख्नु पर्ने |
Description | पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ (१९९९)नियम ६- क्वारेन्टाइनमा राखिने अवधि ः (१) पैठारीकर्ताले पैठारी गरेका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामगीलाई परीक्षणको लागि तोकिएका अवधिसम्म क्वारन्टाइनमा राख्न पर्नेछ । (२) उपदफा (१) बमजिम क्वारन्टाइनमा राखिएका पशुको लागि आवश्यक पर्ने दाना, पानी र सुरक्षाका व्यवस्था सम्बन्धित पैठारीकताले गर्नु पर्नेछ । (३) क्वारेन्टाइनमा राखिएको पशु परीक्षण अवधिभित्रै मरेमा क्वारेन्टाइन अधिकिर्तले त्यस्तो मरेका पशु परीक्षण गरी नष्ट गर्न पैठारीकर्तालार्इ आदेश दिनेछ । (४) उपदफा (१) बमोजिम क्वारेन्टाइनमा राखिएको पशु मरेमा पैठारीकर्ताले कुनै प्रकारको क्षेतिपूर्ति दाबी गर्न पाउने छैन । (५) क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परीक्षण गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ । |
Category | Procedure |
Title | Description | Create Date | Update Date | Issued By | File |
---|
Name | Measure Type | Agency | Description | Comments | Legal Document | Validity To | Measure Class |
---|---|---|---|---|---|---|---|
पशु क्वारेन्टाइनमा राख्नु पर्ने | क्वरेंटिन आवश्यकता | पशुपन्छी विकास मन्त्रालय | पैठारीकर्ताले पैठारी गरेका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामगीलाई परीक्षणको लागि तोकिएका अवधिसम्म क्वारन्टाइनमा राख्न पर्नेछ । | टिप्पणी | पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ | 9999-12-31 | Goods |