Legal Documents

View Procedure

Procedure Name खाद्य पदार्थ पैठारीको अनुज्ञापत्र प्राप्तिको लागि
Description

खाध नियमावली, २०२७

नियाम २७ - खाद्य पदार्थर्कको पैठारी गर्न अनुज्ञापत्र।

नियम २४ मा उल्लेखित खाद्य पदार्थ पसल थापि विक्री वितरण गर्न वा थोक व्यापार गर्ने वा आयात गर्ने व्यक्तिले  एकसय रुपैयाँ दस्तुर तिरी व्यापारको ठाउँ रहने गाउँ विकास समिति वा नगरपालिकाबाट अनुसूची–१३ बमोजिमको अनुज्ञापत्र लिनु पर्नेछ र अधिकार प्राप्त अधिकारीले हेर्न चाहेमा सो अनुज्ञापत्र देखाउन पर्नेछ ।

Category Procedure


Title Description Create Date Update Date Issued By File
पसल राख्ने, थोक व्यपार गर्ने अनुज्ञापत्र पसल राख्ने, थोक व्यपार गर्ने अनुज्ञापत्र 2016-05-24 2016-11-21 उद्योग मन्त्रालय



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
खाद्य पदार्थ पैठिरी गर्न चहिने अनुज्ञापत्र लाइसेन्स आवश्यकता कृषि विकास मन्त्रालय खाद्य पदार्थ पसल थापि विक्री वितरण गर्न वा थोक व्यापार गर्न वा आयात गर्न चहिने अनुज्ञापत्र खाद्य पदार्थ पैठिरी गर्न चहिने अनुज्ञापत्र खाद्य नियमावली, २०२७ (१९७०) 9999-12-31 Goods