नियाम ५ - औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र लिनु पर्ने ः (१) ऐनको दफा ९ को प्रयोजनको लागि औषधिको निकासी पैठारी गर्न चाहने व्यक्तिले अनसूची–६ बमोजिमको ढाचामा विभाग समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त दरखास्त उपर विभागले आवश्यक जाँचबुझ गर्दा दरखास्तमा उल्लिखित औषधि निकासी पठारी गर्न उपयुक्त देखेमा अनसूची–१४ मा तोकिए बमोजिमको औषाधि निकासी–पैठारी दस्तुर लिई अनुसची–७ बमोजिमको ढाचामा औषधि निकासी पैठारी सिफारिसपत्र दिनेछ ।
औषधि वा औषधिका साधक पदार्थहरूको अनुचित प्रयाग वा दरूपयाग हन नदिन त्यसको उपयोगिता एवं प्रयोग सम्बन्धी झट्टा वा भ्रमात्मक प्रचार हुन नदिन र जनसुरक्षित, असरयुक्त तथा गुणयुक्त नहने औषधि उत्पादन, बिक्री, वितरण, निकासी पठारी, सञ्चय र सेवनको नियन्त्रण गर्न
रू १० को हुलाक टिकट अनुसूची-१४ मा निर्धारित औषाधि निकासी–पैठारी दस्तुर.