Legal Documents

View Procedure

Procedure Name मर्मत गर्नको लागि मालवस्तु लैजाने र ल्याउने सम्बन्धी व्यवस्था
Description

भन्सार नियमावली, २०६४

नियाम ७ - मर्मत गर्नको लागि मालवस्तु लैजाने  र ल्याउने सँम्बन्धी व्यवस्था ः 

(१) कुनै मालवस्तु  मर्मतको लागि नेपालबाट विदेशमा लैजादा वा मर्मत गरी विदेशबाट ल्याँउदा सो मालवस्तुको भएसम्मको नम्वर, साइज र स्पेशिफिकेशनसमतको पूरा विवरण      प्रज्ञापनपत्रमा भरी भन्सार अधिक्रित समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रज्ञापनपत्र प्राप्त हुन आएमा भन्सार अधिर्कितले सो मालवस्तु हवाइजहाज वा हेलिकाप्टर वा तिनका पार्टपर्जा भएमा मूल्यको शून्य दशमलव पाँच प्रतिशत र अन्य मालवस्तु भएमा मूल्यको पाँच प्रतिशत धरौटी लिर्इ लैजान दिन सक्नेछ ।

(३) मर्मत गर्न विदेश निकासी गरेको मालवस्तु तीन महिनाभित्र फर्काइ ल्याउन पर्नेछ र सो म्यादभित्र फर्काइ ल्याएपछि मर्मत गर्दा लागो खर्चबमोजिमको मल्य र पार्टपूर्जा फेरिएको भए सो वापतका मूल्यलार्इ भन्सार मूल्य मानी धरौटी राखेको रकमबाट सो महसल कट्टा गरी बाँकी धरौटी फिर्ता दिइनेछ ।

(४) उपनियम (३) मा उल्लिखित म्यादभित्र मर्मत गरी ल्याउने समय अपुग भएमा सो कुराको प्रमाणसहित भन्सार अधिकतसमक्ष निवेदन दिनु पर्नेछ र भन्सार अधिकतल मनासिव ठहराएमा तीन महिनामा नबढाइ म्याद थप गरिदिन सक्नेछ । यसरी थप भएको म्यादसमेत नपुग हुने भएमा भन्सार अधिर्कितले म्याद थप्नु पर्ने आधार र कारणसहित स्वीकतिका लागि महानिदशक समक्ष लखी पठाउन पनछ र महानिदशकल म्याद थप गरिदिन स्वीकति दिएकोमा साहीबमोजिम भन्सार अधिकतले म्याद थप गर्न सक्नेछ ।

(५) यस नियमबमोजिम मर्मतको लागि विदेश निकासी गरिएको मालवस्तु उपनियम  (३) र (४) मा उल्लिखित म्यादभित्र फिर्ता नल्यार्इ सो अवधिपछि फिर्ता ल्याएमा पहिले राखिएका धरौटी जफत गरी नया मालवस्तु पैठारी गरसरह महसल असल गरिनछ ।

(६) कन मालवस्त ममत गनका लागि विदशबाट नपालमा ल्याउन वा ममत गरी नपालबाट लजान परमा सा मालवस्तधनील मालवस्तका भएसम्मका नम्बर, साइज र स्पशिफिकशनसमतका परा विवरण पज्ञापनपत्रमा भरी भन्सार अधिकत समक्ष पश गर्नु पर्नेछ ।

(७) उपनियम (६) बमोजिम प्रज्ञापनपत्र प्राप्त हन आएमा भन्सार अधिर्कितले सो मालवस्तुमा पैठारी गर्दा लाग्ने महसुल धरौटी लिर्इ छ महिनाभित्र मर्मत गरी फिर्ता लैजाने व्यहोरा प्रज्ञापनपत्रमा उल्लेख गर्न लगाइ जाँचपास गर्न सक्नेछ ।

(८) उपनियम (७) बमोजिम पैठारी भएको मालवस्तु पैठारी भएको मितिले छ महिनाभित्र मर्मत गरी निकासी गरेमा र मर्मत खर्च वापतको रकम भुक्तानी भएको प्रमाण पेश गरेमा पैठारी गर्दा राखेको धरौटी फिर्ता दिइनेछ । सो म्यादभित्र फिर्ता नलगेमा वा पैठारी गर्दा उल्लेख गरेको मालवस्तुको विवरणसँग निकासी गर्न ल्याएको मालवस्तुको विवरण नमिलेमा वा मर्मत खर्च वापतको रकम भुक्तानी गरेको प्रमाण पेश नभएमा त्यस्तो मालवस्तु र पैठारी गर्दा राखेको धरौटी जफत गरिनेछ ।

(९) हवार्इ सेवा सञ्चालन गन गरी दैर्ता भएको हवार्इ कम्पनीले हवाइजहाज वा हेलिकाप्टरको इन्जिन मर्मत गर्न पर्ने भइ त्यस्तो इन्जिन मर्मत गर्न लाग्ने अवधिको लागि विदेशबाट भाँडामा इन्जिन पैठारी गर्न परेमा लाग्ने भँन्सार महसुल बराबरको बैङ्क जमानत भँन्सार कार्यालयमा राखी बढीमा छ महिनासम्मको लागि पैठारी गर्न सक्नेछन । सो अवधिभित्र त्यस्ता इन्जिनहरु फिर्ता लगेमा बैङ्क जमानत फुकवा गरिनेछ र सो अवधिभित्र फिर्ता नलगेमा नियमित पैठारी गरेसरह महसुल असुल गरिनेछ ।

(१०) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परराष्ट मन्त्रालयको सिफारिसमा कुटनीतिक नियोगले कुन मालवस्तु मर्मत गर्न निकासी गर्दा र मर्मत गरी पैठारी गर्दा सोको अभिलेख मात्र राखी धरौटी नलिर्इ निकासी र पैठारी गर्न दिइनेछ ।  

Category Procedure


Title Description Create Date Update Date Issued By File



Name Measure Type Agency Description Comments Legal Document Validity To Measure Class
मर्मत गर्नको लागि मालवस्तु लैजाने र ल्याउने औपचारिकता आवश्यकता अर्थ मन्त्रालयम कुनै मालवस्तु मर्मतको लागि नेपालबाट विदेशमा लैजादा वा मर्मत गरी विदेशबाट ल्याँउदा सो मालवस्तुको भएसम्मको नम्वर, साइज र स्पेशिफिकेशनसमतको पूरा विवरण प्रज्ञापनपत्रमा भरी भन्सार अधिक्रित समक्ष पेश गर्नु पर्नेछ । Comment भन्सार नियमावली, २०६४ (२००७) 9999-12-31 Goods