Legal Documents
View Procedure
Procedure Name | बिरुवा आयातको लागि अनुमतिपत्र नवीकरणको लागि आवेदन |
Description | बिरुवा संरक्षण नियमावली, २०६६ नियाम ६: प्रवेश अनुमतिपत्रको नवीकरण सम्बन्धी व्यवस्था (१) नियम ५ को उपनियम (३) बमोजिम प्राप्त गरेको प्रवेश अनुमतिपत्र नवीकरण गराउन चाहने व्यक्ति वा संस्थाले प्रवेश अनुमतिपत्रको म्याद समाप्त हुनु भन्दा सात दिन अगावै त्यस्तो अनुमतिपत्र जारी गरेको कार्यालय प्रमुख समक्ष अनुसूची–७ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर कार्यालय प्रमुखले आवश्यक जाँचबुझ गर्दा प्रवेश अनुमतिपत्रको नवीकरण गर्न मनासिब देखेमा चारसय रुपैया दस्तुर लई बढीमा तीन महिनासम्मको लागि त्यस्तो प्रवेश अनुमतिपत्र नवीकरण गरी दिन सक्नेछ । आवश्यकता / समर्थन दस्तावेज १. प्रवेश नाका र समय उल्लेख गारियको नवीकरण अनुरोध र मान्य कारण साहितको आवेदन २। अवधि समाप्त भयेको प्रवेश अनुमति को 2 मूल प्रतिलिपि |
Category | Procedure |
Title | Description | Create Date | Update Date | Issued By | File |
---|---|---|---|---|---|
बिरुवा आयातको लागि अनुमतिपत्र नवीकरणको लागि आवेदन | बिरुवा आयातको लागि अनुमतिपत्र नवीकरणको लागि आवेदन दाँचा | 2016-03-31 | 2020-09-09 | minsitry of government |
Name | Measure Type | Agency | Description | Comments | Legal Document | Validity To | Measure Class |
---|---|---|---|---|---|---|---|
बिरुवाहरु आयातका लागि प्रवेश अनुमतिको नविकरण | अनुमति आवश्यकता | कृषि विकास मन्त्रालय | बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश,स्थापना र फैलावट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था। नियम ६। | टिप्पणी | बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०) | 9999-12-31 | Goods |