Legal Documents

फारामहरु


Title बिरुवा आयातको लागि अनुमतिपत्र नवीकरणको लागि आवेदन
Description बिरुवा आयातको लागि अनुमतिपत्र नवीकरणको लागि आवेदन दाँचा
Category फाराम
Issued By minsitry of government
Created Date 2016-03-31 00:00:00.0
Update Date 2020-09-09 00:00:00.0
Download / Open



This form is used in the following procedures/s

Procedure Name Summary View Procedure Detail with Relevant Forms
प्रवेश नाकामा बिरुवाको आयातको लागि चाहिने प्रवेश अनुमति को लागि आवेदन कुनै व्यक्ति वा संस्थाले बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि नेपालमा पैठारी गर्ने गरी प्रवेश नाकामा ल्याई त्यस्ता वस्तुको क्वारेन्टाइन सम्बन्धी आवश्यक कार्य गरी पाउन र नेपालभित्र प्रवेश गराउन चाहेमा त्यसरी ल्याईएको वस्तु नेपालमा प्रवेश अनुमतिकालागि प्रज्ञापनपत्र भरी कार्यालय समक्ष पेश गर्नु पर्नेछ। नियम ७। View
बिरुवा आयातको लागि अनुमतिपत्र नवीकरणको लागि आवेदन प्रवेश अनुमतिपत्र नवीकरण गराउन चाहने व्यक्ति वा संस्थाले प्रवेश अनुमतिपत्रको म्याद समाप्त हुनु भन्दा सात दिन अगावै त्यस्तो अनुमतिपत्र जारी गरेको कार्यालय प्रमुख समक्ष निवेदन दिनु पर्नेछ । नवीकरण शुल्क रु ४०० छ। नियम ६। View