Legal Documents

कानुनी कागजात

Title खानी तथा खनिज पदार्थ नियमावली, २०५६
Legal Type नियमावली
Issue Agency उद्योग मन्त्रालय
Responsible Agency उद्योग मन्त्रालय
Issuing Date 2017-02-07
Download English खानी तथा खनिज पदार्थ नियमावली, २०५६
Download Nepali खानी तथा खनिज पदार्थ नियमावली, २०५६

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
खनिज पदार्थ बाहिर निकाल्दाको रोयल्टी बुझाउनु पर्ने खनिज पदार्थ बाहिर निकाल्दाको रोयल्टी बुझाउनु पर्ने बारेमा टिप्पणी Active measures Goods
खनिज पर्दाथ बाहिर स्थानीय विकास शुल्क बुझाउनु पर्ने खनिज पर्दाथ बाहिर स्थानीय विकास शुल्क बुझाउनु पर्नेबारेमा। टिप्पणी Active measures Goods
खनिज पदार्थको निकासीमा बन्देज नियम ४८. खनिज पदार्थको निकासीमा बन्देज (१) नेपाल सरकारले राष्टिय सुरक्षा वा आन्तरिक माग आपूर्ति गर्नको लागि कुनै खनिज पदार्थ विदशमा निकासी गर्न नपाउने गरी आदेश जारी गरी आवश्यक बन्देज लगाउन सक्नेछ । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्खनन् गरेको खनिज पदार्थ विभागको पूर्व स्वीकृति लिर्इ विदेशमा निकासी गर्न पाउनेछः– (क) खनिज पदार्थको गुणस्तर यकीन गर्न वा विष्लेषण गर्न, (ख) खनिज पदार्थको बजार अध्ययनको लागि नमूना पठाउन खनिज पदार्थको निकासीमा बन्देज Active measures Goods
उत्खनन् कार्य गर्दा पाउने सुविधा तथा सहुलियत नियम २० - उत्खनन् कार्य गर्दा पाउने सुविधा तथा सहुलियत: उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उत्खनन् कार्य गर्दा देहाय बमोजिमको सुविधा तथा सहुलियत पाउनेछ । (क) खनिज पदार्थ झिक्नलाई सबै प्रकारको उत्खनन् कार्य गर्ने । (ख) खनिज पदार्थ झिकी प्रशोधन गर्ने, शुद्धिकरण गर्ने, भण्डार गर्ने, ढुवानी गर्ने, बिक्री वितरण गर्ने वा विदेश निकासी गर्ने । (ग) खनिज पदार्थका उत्खनन् कार्यका निमित्त आवश्यक यन्त्र, औजार, उपकरण आदि पैठारी गर्ने। (घ) खनिज पदार्थको उत्खनन् कार्यको लागि आवश्यक सबै प्रकारका निर्माण कार्य गर्ने र सो निर्माण कार्यका लागि आवश्यक ढुंगा, माटो, बालुवा, ग्राभल आदि खनिज क्षेत्र भित्रबाट झिक्ने । उत्खनन् कार्य गर्दा पाउने सुविधा तथा सहुलियत: Active measures Goods
गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने सेकसन ६ः गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने टिप्पणी Active measures Goods
खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने सेकसन ११ - खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने टिप्पणी Active measures Goods
खनिज पर्दाथ उत्खनन् कार्य गर्दा पालन गर्नु पर्ने शर्तहरु १९ खनिज पर्दाथ उत्खनन् कार्य गर्दा पालन गर्नु पर्ने शर्तहरु टिप्पणी Active measures Goods
उत्खनन् कार्यको कार्यको कार्यको सञ्चालन ः सेक्सन १८. उत्खनन् कार्यको सञ्चालन ः (१) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उत्खनन् कार्यको सञ्चालन अनुमतिपत्र प्राप्त गरेको मितिले छ महिना भित्र गर्नु पर्नेछ । टिप्पणी Active measures Goods
साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने सेक्सन३४. साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने टिप्पणी Active measures Goods
अन्य खनिज पदार्थ पत्ता लागेमा पुनः अनुमतिपत्र लिनु पर्ने अन्य खनिज पदार्थ पत्ता लागेमा पुनः अनुमतिपत्र लिनु पर्ने टिप्पणी Active measures Goods
खनिज पदार्थ सम्बन्धित अनुमतिपत्रको नामसारी ५३क. खनिज पदार्थ सम्बन्धित अनुमतिपत्रको नामसारी टिप्पणी Active measures Goods