Legal Documents

कानुनी कागजात

Title पर्वतारोहण-सम्बन्धि-नियम २०५९ (२००२)
Legal Type नियमावली
Issue Agency संस्कृति, पर्यटन, र नागरिक उड्डयन मन्त्रालय
Responsible Agency संस्कृति, पर्यटन, र नागरिक उड्डयन मन्त्रालय
Issuing Date 2017-02-07
Download English पर्वतारोहण-सम्बन्धि-नियम २०५९ (२००२)
Download Nepali पर्वतारोहण-सम्बन्धि-नियम २०५९ (२००२)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
सञ्चार साधन पैठारी गर्न स्वीकृत दिन सक्ने नेपाल सरकारले अनुमति प्राप्त पर्वतारोही दललाई पर्वतारोहण अभियान समाप्त भएपछि स्वदेश फिर्ता लैजाने शर्तमा दुईवटा स्याटेलाइट टेलिफोन, बाह्रवटा वाकीटकी, आधार शिविरबाट काठमाण्डौसम्म कुरा गर्न सक्ने क्षमता भएको दुईवटा वायरलेस र आधार शिविरदेखि सबभन्दा नजिकको प्रहरी चौकी वा दूर सञ्चार साधन भएको ठाँउसम्म कुरा गर्न सकिने क्षमता भएको दुईवटा वायरलेस अस्थायी रुपमा प्रयोग गर्ने गरी पैठारी गर्न स्वीकृत दिन सक्नेछ । टिप्पणी Active measures Goods
पर्वतारोही दलले मालसामान बिक्रीगर्न नहुने नियम २५- मालसामान बिक्री गर्न नहुने: पर्वताराही दलले यस नियमावली वा प्रचलित कानून बमोजिम भन्सार छूट पाई पैठारी गरेको मालसामान नेपाल सरकारको स्वीकृति विना बिक्री गर्न वा अन्य तवरल कुनै व्यक्तिलाई हक हस्तान्तरण गर्नु हुँदैन । । टिप्पणी Active measures Goods