Legal Documents

कानुनी कागजात

Title ओजोनतहलाई नष्ट गर्ने पदार्थको उपभोग (नियन्त्रण) नियमावली, २०५७
Legal Type नियमावली
Issue Agency info@mope.gov.np
Responsible Agency info@mope.gov.np
Issuing Date 2017-02-07
Download English ओजोनतहलाई नष्ट गर्ने पदार्थको उपभोग (नियन्त्रण) नियमावली, २०५७
Download Nepali ओजोनतहलाई नष्ट गर्ने पदार्थको उपभोग (नियन्त्रण) नियमावली, २०५७

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
इजाजतपत्र जारी गर्नुपर्ने (ओजोनतहलाई नष्ट पदार्थ आयातको लागि) ः मन्त्रालयले निर्धारण गरेको प्रक्रिया, शर्तहरू, स्पेसिफिकेसन, परिमाणात्मक मापदण्ड तथा विस्थापन दरको अन्र्तगत रही पैठारी इजाजतपत्र जारी गर्ने अधिकारीले नियम ३ र प्रचलित कानून बमोजिम पदार्थ पैठारी गर्ने इजाजतपत्र जारी गर्नुपर्नेछ । टिप्पणी Active measures Goods
ओजोनतहलाई नष्ट पदार्थ आयात गर्दा पैठारीकर्ताले पालना गर्नुपर्ने शर्तहरू मन्त्रालयले प्रोटोकलका प्रावधान अनुसार पैठारीकर्ताले पालना गर्ने गरी शर्तहरू तोक्न सक्नेछ टिप्पणी Active measures Goods
ओजोनतहलाई नष्ट पदार्थ पैठारीको सूचना दिनुपर्ने पैठारीकर्ताले पदार्थहरू सम्बन्धित भन्सार नाकामा ल्याई पुर्याएपछि सम्बन्धित भन्सार कार्यालयले तत्सम्बन्धमा सम्पूर्ण विवरण खुलाई मन्त्रालयलाई जानकारी दिनुपर्नेछ । टिप्पणी Active measures Goods
पैठारीकर्ताले पदार्थको पैठारी तथा डिलर सम्बन्धी विवरण पेश गर्नु पर्ने विवरण यो खण्डले पदार्थ आयात र बिक्रेता सन्दर्भमा आयातकर्ता द्वारा पेश गर्नु पर्ने विवरणको जानकारी प्रदान गर्दछ। टिप्पणी Active measures Goods
निर्धारित भुक्तानी प्रणाली अपनाउनु पर्ने प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति, फर्म वा संस्थाले नेपाल राष्ट्र बैंकद्वारा निर्धारित भुक्तानी प्रणालीको माध्यमबाट मात्र पदार्थ पैठारी गर्न पाउनेछ। टिप्पणी Active measures Goods