Legal Documents

कानुनी कागजात

Title मदिरा ऐन २०३१ (१९७४)
Legal Type नीति
Issue Agency उद्योग मन्त्रालय
Responsible Agency उद्योग मन्त्रालय
Issuing Date 2017-02-07
Download English मदिरा ऐन २०३१ (१९७४)
Download Nepali मदिरा ऐन २०३१ (१९७४)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
Control on the sale and distribution of liquor Section 4: No person shall sell, distribute liquor or operate a bar, restaurant or shop offering liquor without obtaining the license and even a person who has obtained the license shall not sell, distribute liquor or operate a bar, restaurant or shop offering liquor except in accordance with the terms and conditions specified in the license. Comments Active measures Goods
मदिराको निकासी पैठारीमा नियन्त्रण सेक्शन ५ - मदिराको निकासी पैठारीमा नियन्त्रण ः कुनै व्यक्तिले अनुमतिपत्र बेगर र अनुमतिपत्र पाएकोले पनि अनुमतिपत्रमा तोकिएको शर्तबमोजिम बाहेक मदिराको निकासी वा पैठारी गर्न पाउने छैन । टिप्पणी Active measures Goods
मदिराको उत्पादन, बिक्री वितरण, निकासी र्वा पैठारी गर्न अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने सेक्शन ६- अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने : मदिराको उत्पादन, बिक्री वितरण, निकासी र्वा पैठारी गर्न चाहनेले अनुमतिपत्र लिनको लागि तोकिएबमोजिमको ढाँचामा तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ । टिप्पणी Active measures Goods