Legal Documents

कानुनी कागजात

Title राष्ट्रिय प्रसारण नियमावली, २०५२ (२००२)
Legal Type नियमावली
Issue Agency सूचना तथा सञ्चार मन्त्रालय
Responsible Agency सूचना तथा सञ्चार मन्त्रालय
Issuing Date 2017-11-06
Download English No file
Download Nepali राष्ट्रिय प्रसारण नियमावली, २०५२ (२००२)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
प्रसारण संस्थालाई आवश्यक पर्ने उपकरण विदेशबाट आयातको लागि विदेशी मुद्रा विनिमयका लागि सिफारिस गर्न सक्ने नियम १६क. विदेशी मुद्रा विनिमयका लागि सिफारिस गर्न सक्ने: कुनै प्रसारण संस्थालाई आवश्यक पर्ने उपकरण विदेशबाट आयात गर्नु पर्ने भएमा वा कुनै प्रसारण संस्था विदेशी प्रसारण संस्थासँग आबद्ध हुँदा वा त्यस्तो संस्थासँग सिग्नल वितरण सम्बन्धमा सम्झौता गर्दा विदेशी मुद्रा आवश्यक पर्ने भएमा त्यस्तो मुद्रा प्रचलित खुल्ला विनिमय दरमा उपलब्ध गराउन मन्त्रालयले सम्बन्धित निकायमा सिफारिस गर्न सक्नेछ । टिप्पणी Active measures Goods