Legal Documents

कानुनी कागजात

Title खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३
Legal Type नियमावली
Issue Agency कृषि विकास मन्त्रालय
Responsible Agency कृषि विकास मन्त्रालय
Issuing Date 2017-02-07
Download English No file
Download Nepali खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
खाद्य पदार्थमा लेबल अनिवार्य गर्ने स्वदेशी खाद्य उद्योगबाट उत्पादित वा स्वदेशमा प्याकिङ्ग गरिएका वा नेपाल भित्र आयात हुने वा नेपालबाट निकासी हुने खाद्य पदार्थमा लेबल अनिवार्य हुनु पर्नेछ । नियम ४। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
खाद्य पदार्थको लेबलिङ्ग गर्दा पालन गर्नु पर्ने कुराहरु नियम ७ खाद्य खाघ पदार्थको लेवलिङ्ग गर्दा देहायका कुरा पालना गन पर्नेछ। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
खाद्य पदार्थको नाम उल्लेख हुनपन लेबलमा खाद्य पदार्थको नाम मुख्य देखिने भागमा प्रष्ट उल्लेख गर्नुपर्नेछ । नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
खाद्य पदार्थको लेबल स्वीकृत गराउनु पर्ने खाद्य पदार्थको लेबल स्वीकृत गराउनु पर्ने छ। नियम ३। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
एलर्जी हुन सक्न खाद्य पदार्थ उल्लेख गर्नु पर्ने एलर्जी हुन सक्न खाद्य पदार्थ उल्लेख गर्नु पर्ने बारेमा. नियाम १० नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
खाद्य पदार्थको खुद तौल वा आयतन खुलाउनु पर्ने नियम ११. खाद्य पदार्थको खुद तौल वा आयतन खुलाउनु पर्ने नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
अनुज्ञापत्र संख्या खुलाउनु पर्ने अनुज्ञापत्र संख्या खुलाउनु पर्ने बारेम। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
खाद्य पदाथ पैठारी गर्दा पालना गर्नुपर्ने कुरा खाद्य पदाथ पैठारी गर्दा पालना गर्नुपर्ने बारेमा। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
लट संख्या वा ब्याच संख्या खुलाउनु पर्ने लट संख्या वा ब्याच संख्या खुलाउनु पर्ने बारे। नियम १५ नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
खाद्य पदार्थको उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्ने खाद्य पदार्थको उत्पादन मिति र उपभोग गर्न उपयुक्त अवधि खुलाउनु पर्ने बारेमा। नियम १६। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
खाद्य पदार्थ उपभोग गर्ने विधि उल्लेख गर्न सकिने खाद्य पदार्थ उपभोग गर्ने विधि उल्लेख गर्न सकिने बारेमा। नियम १७। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
व्यवसायिक पहिचानका चिन्ह वा प्रमाण खुलाउनु सकिने नियम १८ : कुनै व्यापार चिन्ह, गुणस्तर प्रमाण चिन्ह वा अन्य व्यवसायिक पहिचानका चिन्ह भए त्यस्ता चिन्हलाई लेबलमा खुलाउन सकिनेछ । टिप्पणी Active measures Goods
खाद्य पदार्थको लेबलमा प्रस्तुत गरिने विवरणको भाषा नियम १९। खाद्य पदार्थको लेबलमा प्रस्तुत गरिने विवरणको भाषा बारेमा। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
खाद्य पदार्थमा प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्ने णियम ९ खाद्य पदार्थमा प्रयोग भएका समिश्रण र योगशीलको नाम उल्लेख गर्नु पर्ने बारेमा नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
उत्पादक वा करार उत्पादकको नाम तथा ठेगाना उल्लेख गर्नु पर्ने उत्पादक वा करार उत्पादकको नाम तथा ठेगाना उल्लेख गर्नु पर्नेबारेमा। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
शाकाहारी र मांसाहारी खाद्य पदार्थका सङ्केत शाकाहारी र मांसाहारी खाद्य पदार्थका सङ्केतको बारेमा। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
खाद्य पदार्थको लेबलमा गरिने दावी खाद्य पदार्थको लेबलमा गरिने दावीबारेमा। नियम २२। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods
बिकिरणको प्रयोग खुलाउनु पर्न बिकिरणको प्रयोग खुलाउनु पर्न बारेमा। नोट: प्रस्तुत प्रक्रिया हाल मस्यौदा नियमावली अन्तर्गत विनियमन आधारित छ। Active measures Goods