Legal Documents

कानुनी कागजात

Title अन्तःशुल्क नियमावली, २०५९
Legal Type नियमावली
Issue Agency अर्थ मन्त्रालयम
Responsible Agency अर्थ मन्त्रालयम
Issuing Date 2017-02-07
Download English अन्तःशुल्क नियमावली, २०५९
Download Nepali अन्तःशुल्क नियमावली, २०५९

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
अन्तःशुल्क लागने बास्तु निर्माण, आयात, बिक्री, वा भण्डारण गर्दा इजाजतपत्रका लागि निवेदन दिनुपर्ने चुअन्तःशुल्क लागने बास्तु निर्माण, आयात, बिक्री, वा भण्डारण गर्दा इजाजतपत्रका लागि निवेदन दिनुपर्ने. नियम ३ टिप्पणी Active measures Goods
अन्त:शुल्कको इजाजतपत्र लाइसेन्सको वैधता एक वर्ष रहनेछ। इजाजतपत्रवालाले उपनियम (१) बमोजिमको इजाजतपत्रको अवधि समाप्त भएको मितिले एक महिनाभित्र अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण दस्तुर विभागले तोकेको अन्तःशुल्क अधिकृत समक्ष बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउनु पर्नेछ । उपनियम (२) बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण नगराउने इजाजतपत्रवालाले सो अवधि समाप्त भएको मितिले छ महीनाभित्र अनुसूची–२ मा तोके बमोजिम नवीकरण वापत लाग्ने दस्तुरमा पचास प्रतिशतले थप दस्तुर र बक्यौता अन्तःशुल्क रकम समेत बुझाई एक आर्थिक वर्षको लागि इजाजतपत्र नवीकरण गराउन सक्नेछ । उपनियम (३) मा तोकिएको अवधि समाप्त भएपछि नवीकरण गराउन चाहेमा अनुसूची–२ मा तोकिए बमोजिमको नवीकरण वापत लाग्ने दस्तुरमा प्रत्येक आर्थिक वर्षको लागि सतप्रतिशत थप दस्तुर र वक्यौता अन्तःशुल्क रकम समेत बुझाई इजाजतपत्र नवीकरण गराउन सकिनेछ । Comment Active measures Goods