Legal Documents

कानुनी कागजात

Title बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०)
Legal Type नियमावली
Issue Agency कृषि विकास मन्त्रालय
Responsible Agency कृषि विकास मन्त्रालय
Issuing Date 2017-02-07
Download English बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०)
Download Nepali बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
प्रवेश नाकामा बिरुवा आयातको लागि चाहिने प्रवेश अनुमति (नियम ७)बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र ओसारपसार गर्दा शत्रुजीवको प्रवेश,स्थापना र फैलावट रोक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था टिप्पणी Active measures Goods
बिरुवाहरु आयातका लागि प्रवेश अनुमतिको नविकरण बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश,स्थापना र फैलावट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था। नियम ६। टिप्पणी Active measures Goods
स्वस्थता प्रमाणपत्र बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश, स्थापना र फैलिनवाट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोल.नियम ८। यो प्रमाणपत्र कृषि विभाग, कृषि विकास मन्त्रालय द्वारा जारी गरिनेछ Active measures Goods
बिरुवाहरु को आयातको लागि अनुमति बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश, स्थापना र फैलावट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था वैधता 3 महिना Active measures Goods
कन्साइनमेन्ट लैजाने अनुमति बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश,स्थापना र फैलावट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था Comments Active measures Goods
पैठारी(बिरुवा) प्रवेश अनुमतिपत्रका लागि निवेदन दिने नियम ५.। बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि नेपालमा पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले दुईसय रुपैयाँ निवेदन दस्तुर संलग्न गरी प्रवेश अनुमतिपत्र प्राप्त गर्न कार्यालय प्रमुख समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । टिप्पणी Active measures Goods