Legal Documents

कानुनी कागजात

Title पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००)
Legal Type नियमावली
Issue Agency पशुपन्छी विकास मन्त्रालय
Responsible Agency पशुपन्छी विकास मन्त्रालय
Issuing Date 2017-02-07
Download English पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००)
Download Nepali पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ (२०००)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
पशु क्वारेन्टाइन प्रमाणपत्र पैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन प्रक्रिया पूरा भैसकेपछि क्वारेन्टाइन अधिकृतले सम्बन्धित व्यक्तिलाई क्वारेन्टाइन प्रमाणपत्र यथाशीघ्र उपलव्ध गराउनु पर्नेछ । Comment Active measures Goods
पशु निकासी वा पैठारी सम्बन्धी सिफारिस ऐनको दफा १८ को प्रयोजनको लागि सिफारिसपत्र लिन चाहनेले तीन सय रुपैयाँ दस्तुर सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ । Comment Active measures Goods
पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री निकासी गर्दा पालन गर्नु पर्ने शर्तहरू निकासीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री निकासी गर्दा देहायका शर्तहरू पालन गर्नु पर्नेछ Comments Active measures Goods
पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री पैठारी गर्दा पालन गर्नु पर्ने शर्तहरू पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पर्दाथ वा पशु उत्पादन सामग्री पैठारी गर्दा देहायका शर्तहरू पालन गर्नु पर्नेछ टिप्पणी Active measures Goods