Legal Documents

कानुनी कागजात

Title मध्यस्थता ऐन, २०५५ (१९९९)
Legal Type नीति
Issue Agency कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
Responsible Agency कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
Issuing Date 2017-02-07
Download English मध्यस्थता ऐन, २०५५ (१९९९)
Download Nepali मध्यस्थता ऐन, २०५५ (१९९९)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
मध्यस्थताद्वारा विवाद समाधान गराउनु पर्ने सेक्शन ३. मध्यस्थताद्वारा विवाद समाधान गराउनु पर्ने: (१) कुनै सम्झौतामा मध्यस्थताद्वारा विवाद समाधान गरिने व्यवस्था भएकोमा त्यस्तो सम्झौता वा सो अन्तरगतका विषयसंग सम्बन्धित विवाद सम्झौतामा नै कार्यविधि उल्लेख भएकोमा सोही बमोजिम र नभएकोमा यस ऐन बमोजिम मध्यस्थताद्वारा समाधान गराउनु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतमा दायर भएको प्रचलित कानून बमोजिम मिलापत्र हुन सक्ने व्यापारिक प्रकृतिको कुनै देवानी मुद्दा टिप्पणी Active measures Goods