Legal Documents

कानुनी कागजात

Title औषधि ऐन २०३५ (१९७८)
Legal Type नीति
Issue Agency स्वास्थ्य र जनसंख्या मन्त्रालय
Responsible Agency स्वास्थ्य र जनसंख्या मन्त्रालय
Issuing Date 2017-02-07
Download English औषधि ऐन २०३५ (१९७८)
Download Nepali औषधि ऐन २०३५ (१९७८)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
औषधिको उद्योग स्थापना गर्न सिफारिसपत्र लिनु पर्ने ः ७. औषधिको उद्योग स्थापना गर्न सिफारिसपत्र लिनु पर्ने ः कुनै व्यक्तिले औषधिको उत्पादन गर्नको लागि उद्योग स्थापना गर्न प्रचलित कानुनबमोजिम नेपाल सरकारको स्वीकृति लिनुभन्दा अघि तोकिएबमोजिम विभागबाट सिफारिसपत्र लिनु पर्नेछ । टिप्पणी Active measures Goods
औषधि उत्पादन अनुज्ञापत्र लिनु पर्ने ८. औषधि उत्पादन अनुज्ञापत्र लिनु पर्ने ः (१) दफा ७ बमोजिम विभागको सिफारिस लिई औषधि उद्योगको स्थापना गरिसकेपछि औषधि उत्पादन गर्नुभन्दा अघि औषधिउत्पादन गर्ने व्यक्तिले तोकिएको दस्तुर तिरी तोकिएबमोजिम विभागबाट उत्पादन अनुज्ञापत्र (प्रोडक्ट लाइसेन्स) लिनु पर्नेछ । (२) यो ऐन प्रारम्भ हुनुभन्दा अगावै स्थापना भइसकेका औषधि उद्योगले पनि तोकिएको दस्तुर तिरी उपदफा (१) बमोजिम ✁......... उत्पादन अनुज्ञापत्र लिनु पर्नेछ । टिप्पणी Active measures Goods
औषधि दर्ता गर्नु पर्ने ८क.औषधि दर्ता गर्नु पर्ने टिप्पणी Active measures Goods
औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र लिनु पर्ने ः सेकस्न ९. औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र लिनु पर्ने ः टिप्पणी Active measures Goods
औषधिको बिक्री–वितरण गर्न नाम दर्ता गर्नु पर्ने ः सेकस्न१०. औषधिको बिक्री–वितरण गर्न नाम दर्ता गर्नु पर्ने ः औषधिको बिक्री–वितरण गर्ने व्यक्तिले आफनो नाम र पसल वा फर्म विभागमा तोकिएबमोजिम दर्ता गराई तोकिएको दस्तुर तिरी प्रमाणपत्र लिनु पर्नेछ टिप्पणी Active measures Goods
तोकिएको स्तर नभएको औषधिको उत्पादन, बिक्री–वितरण, निकासी–पैठारी सञ्चय, वा सेवन गर्न मनाही सेकस्न १३. तोकिएको स्तर नभएको औषधिको उत्पादन, बिक्री–वितरण, निकासी–पैठारी सञ्चय, वा सेवन गर्न मनाहीः जनसुरक्षित, असरयुक्त र गुणयुक्त नभएको औषधिको उत्पादन, बिक्री वितरण, निकासी–पैठारी, सञ्चय गर्न गराउन वा सेवन गराउन हुँदैन । टिप्पणी Active measures Goods