Legal Documents

कानुनी कागजात

Title आयकर-नियमावली-२०५९(२००२)
Legal Type नियमावली
Issue Agency अर्थ मन्त्रालयम
Responsible Agency अर्थ मन्त्रालयम
Issuing Date 2017-02-07
Download English आयकर-नियमावली-२०५९(२००२)
Download Nepali आयकर-नियमावली-२०५९(२००२)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
स्थायी लेखा नम्बर दर्ता (प्यान) मुलुकको आर्थिक विकासको लागि राजस्व संकलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजस्व परिचालनलाई अभिवृद्धि गर्न आयकर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल वनाउन आवेदनमा रुपैया १० हुलाक टिकट Active measures Goods
कर छुटको लागि निवेदन दिनु पर्ने कर छुटको लागि निवेदन दिनु पर्ने टिप्पणी Active measures Goods
स्थायी लेखा नम्बरको विवरणमा संशोधन सेकसन २४. (१) कुनै व्यक्तिले प्राप्त गरेको स्थायी लेखा नम्बरको प्रमाणपत्रमा उल्लिखित विवरणमा परिवर्तन भएमा परिवर्तन भएको मितिले पन्ध्र दिनभित्र सो व्यक्तिले सो कुराको जानकारी विभागलाई दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिमको जानकारी विभागले प्राप्त गरेपछि विभागले स्थायी लेखा नम्बरमा आवश्यक संशोधन गरी दिनु पर्नेछ । टिप्पणी Active measures Goods