Legal Documents

कानुनी कागजात

Title खाद्य नियमावली, २०२७ (१९७०)
Legal Type नियमावली
Issue Agency कृषि विकास मन्त्रालय
Responsible Agency कृषि विकास मन्त्रालय
Issuing Date 2017-02-07
Download English खाद्य नियमावली, २०२७ (१९७०)
Download Nepali खाद्य नियमावली, २०२७ (१९७०)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
पैठारी गर्न खाद्य उत्पादनको लागि आवश्यक निरिक्षण निकासी भई राखेको कुनै खाद्य पदार्थलाईवश्यक देखेमा रोकी जाँचबुझ गर्ने र त्यस्तो खाद्य पदार्थ दू्षितवा न्यूनस्तरको छ भने मनासिव माफिकको शंका लागेमा खाद्य विश्लेषणको लागि लिइएको नमूनालाई कुनै पनि सरकारी वा गैरसरकारी यातायातका साधन वा हुलाकद्वारा विश्लेषणको लागि पठाउन । comment Active measures Goods
खाद्य पदार्थ पैठिरी गर्न चहिने अनुज्ञापत्र खाद्य पदार्थ पसल थापि विक्री वितरण गर्न वा थोक व्यापार गर्न वा आयात गर्न चहिने अनुज्ञापत्र खाद्य पदार्थ पैठिरी गर्न चहिने अनुज्ञापत्र Active measures Goods
खानामा रंगको प्रयोगको प्रतिबन्ध सवसाधारण जनताको स्वास्थ तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवान्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वाभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने गर्न र खाद्य पर्दाथको उचितस्तर बनाइ राख्नको निमित्ति कानूनी व्यवस्था गर्नको लागि नियमावलीको नियाम २२ -खाद्य पदार्थमा रङ्गको प्रयोगः अनुसूची–१० मा उल्लेख भए विपरीत हुने गरी रङ्ग मिसाइ खाद्य पदार्थको उत्पादन, विक्री वितरण वा निकासी गर्न वा सो मध्ये कुनै कामको लागि त्यस्तो मिश्रित पदार्थ राख्न हुँदैन । स्पष्टीकरणः रङ्ग भन्नाले खाद्य पदार्थमा समावेश गरिने प्राकृतिक अथवा कृतिम रङ्गलाई जनाउँछ । Active measures Goods
खानामा परिरक्षीको प्रयोगमाथी प्रतिबन्ध सवसाधारण जनताको स्वास्थ तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवान्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वाभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने गर्न र खाद्य पर्दाथको उचितस्तर बनाइ राख्नको निमित्ति कानूनी व्यवस्था गर्नको लागि खाध नियमावलीको नियम २३- खाद्य पदार्थर्ममा परिरक्षीको प्रयोगः अनुसूची–११ मा उल्लेख भए विपरीत हुने गरी परिरक्षीहाली कुनै पदार्थको उत्पादन विक्री वितरण वा निकासी गर्न वा सोमध्ये कुनै कामको लागि त्यस्तो खाद्य पदार्थ राख्नु हुँदैन । स्पष्टीकरणः परिरक्षी भन्नाले कुनै खाद्य पदार्थमा फर्मन्टेशन वा एसिडीफिकेशन हुन वा अन्य कुनै किसिमको सड्ने बिग्रने क्रियालाई रोक्न, दवाउन वा घटाउन प्रयोग गरिने पदार्थलाई जनाउँछ । Active measures Goods
प्याक गरिएको खाद्य पदार्थरको बट्टामा लेवुल गराउने प्याक गरिएको खाद्य पदार्थको भाँडाको बैरन आवरणमा देहाय बमोजिमको तथ्य वा विवरण खुल्ने गरी लेवुल नलगाई त्यस्तो खाद्य पदार्थ विक्री गर्न वा विक्रीको लागि राख्न पाइने छैन। नियम १८। Active measures Goods