Legal Documents

कानुनी कागजात

Title भन्सार नियमावली, २०६४ (२००७)
Legal Type नियमावली
Issue Agency अर्थ मन्त्रालयम
Responsible Agency अर्थ मन्त्रालयम
Issuing Date 2017-02-07
Download English भन्सार नियमावली, २०६४ (२००७)
Download Nepali भन्सार नियमावली, २०६४ (२००७)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
कूटनीतिक सुविधा वा महसुल सुविधा कूटनीतिक सुविधा वा महसुल सुविधा कूटनीतिक सुविधा वा महसुल सुविधा पाउने निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो सुविधा लिनका लागि सुविधा लिनको लागि Active measures Goods
नेपालको कुनै भागबाट विदेशको बाटो गरी पुन: नेपालभित्र ल्याउन मालवस्तुको महसुल सुविधा सम्बन्धी व्यवस्था नपालको केनै भागबाट विदेशको बाटो गरी पनः नपालभित्र कन मालवस्तु ल्याउन चाहने मालवस्तधनील मालवस्तकासाथ प्रपज्ञापनपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्नु पर्नेछ । त्यस्ता प्रज्ञापनपत्रमा सो मालवस्तु पनः कनै भन्सार कार्यालयबाट नपालभित्र ल्याइने हो सोसमेत स्पष्ट रुपमा खुलाउन पर्नेछ । Comment Active measures Goods
विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलकमा मालवस्तु लैजाने सम्बन्धी व्यवस्था विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलकमा मालवस्तु लैजाने सम्बन्धी व्यवस्था Comments Active measures Goods
निकासी वा पैठारी भएका मालवस्तु पुन: निकासी वा पैठारी गर्ने सम्बन्धी व्यवस्था भन्सार प्रशासनलाई व्यवस्थित, पारदर्शी एवं उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सुरक्षित एवं सहज बनाउन भन्सार सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न निकासी वा पैठारी भएका मालवस्तु पुन: निकासी वा पैठारी गर्ने सम्बन्धी व्यवस्था Active measures Goods
धरौटी वा बैङ्क जमानतराखी मालवस्तु पैठारी गर्ने सम्बन्धी विशेष व्यवस्था भन्सार प्रशासनलाई व्यवस्थित, पारदर्शी एवं उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सुरक्षित एवं सहज बनाउन भन्सार सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न नियम ११- धरौटी वा बैङ्क जमानत राखी मालवस्तु पैठारी गर्न सम्बन्धी विशेष व्यवस्था - (१) हवेइ कम्पनीले अन्तर्राष्टिय उडानका लागि आवश्यक पर्ने क्याटरिङ्गका मालवस्तु र इन्फ्लाइट करमक्त पसलमा बिक्री गर्ने मालवस्तु पैठारी गर्दा सो मालवस्तुमा लाग्ने भन्सार महसुल वापतको रकम धरौटी राखी वा सो बराबरको बैङ्क जमानत राखी पैठारी गर्न पाउनेछ । त्यस्ता हवार्इ कम्पनील त्यस्तो मालवस्तु आफैले पैठारी नगरी बण्डेड वयरहाउस वा करमुक्त पसलबाट खरिद गर्न चाहेमा विभागले तोकेको बण्डेड वयरहाउस वा करमुक्त पसलबाट खरिद गेन सक्नेछ । (२) नेपालका कपडा उद्योगले उत्पादन गर्ने कपडा निकासी मलुक तयारी पोशाक उद्योगलाइ बिक्री गर्न भएमा सो कपडा उत्पादनका लागि आवश्यक पर्ने धागो पैठारी गर्दा कपडा उद्योग सघको सिफारिसमा सो धागोमा लाग्ने भन्सार महसल वापतको रकम बराबरको बैङ्क जमानत राखी पैठारी गर्न पाउनेछ । Active measures Goods
धरौटी वा बैङ्क जमानत राखी मालवस्तु पैठारी गर्न सम्बन्धी विशेष व्यवस्था धरौटी वा बैङ्क जमानत राखी मालवस्तु पैठारी गर्न सम्बन्धी विशेष व्यवस्थाः विशष आथिक क्षत्रमा अवस्थित उधोगलाइ मालवस्तु बिक्री गर्न र भन्सार महसुल फिर्ता दिने व्यवस्थाः Comment Active measures Goods
पैठारी भएका मालवस्तुको प्रमाणपत्र विदेशमा बिक्री कर वा अन्य कुनै कर लाग्ने मालवस्तु पैठारी गर्न व्यक्तिले त्यसरी पैठारी गरेको प्रमाणपत्र लिनको लागि सम्बन्धित भन्सार कार्यालयमा पैठारी गरेको प्रमाणसमेत सँलग्न गरी दरखास्त दिन सक्नेछ । टिप्पणी Active measures Goods
बढी असुली भएको भन्सार महसुल वा जरिवाना फिर्ता कुनै निकासीकर्ता वा पैठारीकर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा प्रचलित कानुनबमोजिम तिर्नु बुझाउनु पर्नेभन्दा बढी भन्सार महसुल वा जरिवाना असुल भएको रहेछ भने त्यसरी बढी असेल भएको रकम फिर्ता पाउन सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिन पर्नेछ टिप्पणी Active measures Goods
Recovering penalty or shortfall of the customs duty The exporter or importer or their customs agent, in case of shortfall in the amount to be deposited as customs duty because of mathematical error, or due to the difference in the classification head or sub-head, or for other reasons, or the penalty amount due; should be immediately notified by the customs officer to deposit the penalty or the shortfall in the customs duty, as soon as the customs officer knows about it. Comments Active measures Goods
भन्सार कार्यालयबाट धरौटी रकम फिर्ता एन तथा यस नियमावलीबमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा राखेको धरौटी फिर्ता लिनको लागि त्यस्तो धरौटीको प्रयोजन समाप्त भएको एक वर्षभित्र धरौटी फिर्ता पाउनुपर्ने कारण र फिर्ता पाउनुपर्ने रकमसमेत उल्लेख गरी भन्सार अधिकतसमक्ष निवेदन दिनु पर्नेछ । यस्तो निवेदनको साथमा भन्सार कार्यालयमा धरौटी राखेको निस्सा र धरौटी फिर्ता हनुपर्ने कुनै आधार प्रमाण भए सोसमेत सँलग्न गर्नु पर्नेछ । Comment Active measures Goods
मर्मत गर्नको लागि मालवस्तु लैजाने र ल्याउने कुनै मालवस्तु मर्मतको लागि नेपालबाट विदेशमा लैजादा वा मर्मत गरी विदेशबाट ल्याँउदा सो मालवस्तुको भएसम्मको नम्वर, साइज र स्पेशिफिकेशनसमतको पूरा विवरण प्रज्ञापनपत्रमा भरी भन्सार अधिक्रित समक्ष पेश गर्नु पर्नेछ । Comment Active measures Goods
जाँचपासपछिको परीक्षणसम्बन्धी व्यवस्था पैठारीकर्ताल कागजात सुरक्षित राख्नु पर्नेः ऐनको दफा ३४ बमोजिम जाँचपासपछिको परीक्षण गेने प्रयोजनका लागि पैठारीकर्ताल आफूले पैठारी गरेको मालवस्तुसँग सम्बन्धित देहायबमाजिमका विवरण एँव कागजात तयार गरी त्यस्ता मालवस्तु जाँचपास भएको मितिलै चार वर्षसम्म सुरक्षित राख्न पर्नेछ Comment Active measures Goods
बण्डेड वेयरहाउसको इजाजतपत्रसम्बन्धी व्यवस्था वेयरहाउसको सुविधा लिन चाहने देहायका उधोग वा व्यक्तिले इजाजतपत्रका लागि विभाग समक्ष निवेदन दिनु पर्नेछ। Comment Active measures Goods
भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्था भन्सार एजेन्ट नियुक्ति गर्नका लागि विभागले समय समयमा सार्वजनिक सूचना प्रकाशन गरी भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिको लागि दरखास्त माग गर्न सक्नेछ । Comment Active measures Goods
उत्पत्तिको प्रमाणपत्र सेकसन २१. प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात लगायत उत्पत्तिको प्रमाणपत्र,संलग्न गर्नु पर्नेछ। टिप्पणी Active measures Goods
जि स पि २१ प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात नपत्रसाथ संलग्न गर्नु पर्ने कागजातः (१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ ः– (क) .... (ख) .... (ग) निकासी गर्दा,– (क) बीजक ( इन्भ्वाइस), (ख) प्याकिङ्क लिष्ट, (ग) उत्पत्तिको प्रमाणपत्र, (घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात, (ङ) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात तर जि स पि प्रमाणपत्र आवश्यक भयेमा उत्पत्ति प्रमाणपत्र निर्यात लागि अनिवार्य हुने छैन। टिप्पणी Active measures Goods