Legal Documents

कानुनी कागजात

Title प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५७)
Legal Type नीति
Issue Agency संस्कृति, पर्यटन, र नागरिक उड्डयन मन्त्रालय
Responsible Agency संस्कृति, पर्यटन, र नागरिक उड्डयन मन्त्रालय
Issuing Date 2017-02-07
Download English प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५७)
Download Nepali प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५७)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
विदेशी नागरिकले पुरातात्विक वस्तु नेपाल राज्यभित्र ल्याउन प्रज्ञापन–पत्र भर्नु पर्ने दफा १७ख - विदेशी नागरिकले पुरातात्विक वस्तु नेपाल राज्यभित्र ल्याउन प्रज्ञापन–पत्र भर्नु पर्ने ः (१) कुनै विदेशी नागरिकले इतिहास, कला, विज्ञान आदिको दृष्टिकोणबाट महत्व भएको पुरातात्विक वस्तु नेपाल राज्यभित्र ल्याउन चाहेमा प्रचलित कानून बमोजिम प्रज्ञापन–पत्र भरी ल्याउन सक्नेछ । (२) उपदफा (१) बमोजिम प्रज्ञापन–पत्र भरी ल्याएको पुरातात्विक वस्तु सो व्यक्तिले नेपाल राज्य बाहिर जाँदा आफ्नो साथमा लैजान सक्नेछ । (३) उपदफा (१) बमोजिम प्रज्ञापन–पत्र नभरी ल्याइएको पुरातात्विक वस्तु नेपाल बाहिर लैजान पाइने छैन । टिप्पणी Active measures Goods
प्राचीन स्मारक र पुरातात्विक वस्तु वा क्युरियोको सारफेर, खरीद विक्री निकासी वा संग्रहमा प्रतिबन्ध नेपाल सरकारबाट नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको ऐतिहासिक पुरातत्व सम्बन्धी वा कलात्मक वस्तु नेपाल राज्यबाट विदेश निकासी गर्न तथा नेपाल राज्यभित्र पनि एक ठाउँबाट अर्को ठाउँमा सार्न वा कुनै ठाउँमा संग्रह गर्न हुँदैन, कुनै ठाउँमा सार्न संग्रह गर्न परेमा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ । टिप्पणी Active measures Goods