Legal Documents

कानुनी कागजात

Title वन नियमावली, २०५१ (१९९१)
Legal Type नियमावली
Issue Agency वन तथा भु-संरक्षण मन्त्रालय
Responsible Agency वन तथा भु-संरक्षण मन्त्रालय
Issuing Date 2017-02-07
Download English वन नियमावली, २०५१ (१९९१)
Download Nepali वन नियमावली, २०५१ (१९९१)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
वन पैदावार निकासीगर्न इजाजतपत्र निायम ७ वनको काठ वा दाउरा काट्दा, टुक्¥याउँदा, उपभोग गर्दा, हटाउँदा, बिक्री वितरण गर्दा, ओसारपसार गर्दा वा निकासी गर्दा विभागले तोकिदिएको टाँचा लगाउनु पर्नेछ । (४) काठ दाउरा वाहेकका अन्य वन पैदावार काट्दा, टुक्¥याउँदा, उपभोग गर्दा, हटाउँदा, बिक्री वितरण गर्दा, ओसारपसार गर्दा वा निकासी गर्दा नेपाल सरकारले निर्धारण गरेको कार्यविधिको अधिनमा रही गर्नु पर्नेछ । टिप्पणी Active measures Goods
वन पैदावार प्राप्त गर्न निवेदन वन पैदावार प्राप्त गर्न निवेदन टिप्पणी Active measures Goods
जडिबुटीको संङ्कलन तथा बिक्री वितरणको लागि इजाजतपत्र सेक्सन ११. जडिबुटीको संङ्कलन तथा बिक्री वितरणको लागि इजाजतपत्र टिप्पणी Active measures Goods
वन पैदावारको निकासी सम्बन्धी व्यवस्था वन पैदावारको निकासी सम्बन्धी व्यवस्था टिप्पणी Active measures Goods
अन्य वन पैदावारको बिक्री वितरण अन्य वन पैदावारको बिक्री वितरण टिप्पणी Active measures Goods