Legal Documents

कानुनी कागजात

Title जलस्रोत ऐन, २०४९
Legal Type नीति
Issue Agency ऊर्जा मन्त्रालय
Responsible Agency ऊर्जा मन्त्रालय
Issuing Date 2017-06-08
Download English जलस्रोत ऐन, २०४९
Download Nepali जलस्रोत ऐन, २०४९

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
जलस्रोतको सर्वेक्षण वा उपयोग गर्न अनुमतिपत्रको सेक्शन ८. जलस्रोतको सर्वेक्षण वा उपयोग गर्न अनुमतिपत्रको टिप्पणी Active measures Goods
जलस्रोतको सर्वेक्षण वा उपयोग गर्न अनुमतिपत्र खारेज गर्न सकिने २१. जलस्रोतको सर्वेक्षण वा उपयोग गर्न अनुमतिपत्र खारेज गर्न सकिने ः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा तोकिएको अधिकारीले अवधि तोकी त्यस्तो काममा आवश्यक सुधार गर्न आदेश दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम तोकिएको अवधिभित्र अनुमतिपत्र प्राप्त व्यक्तिले आवश्यक सुधार नगरेमा तोकिएको अधिकारीले त्यस्तो व्यक्तिले पाएको अनुमतिपत्र खारेज गर्न सक्नेछ । (३) उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि तोकिएको अधिकारीले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने मनासिब मौका दिनुपर्नेछ । टिप्पणी Active measures Goods