Legal Documents

कानुनी कागजात

Title मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (१९९६)
Legal Type नियमावली
Issue Agency अर्थ मन्त्रालयम
Responsible Agency अर्थ मन्त्रालयम
Issuing Date 2017-04-10
Download English मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (१९९६)
Download Nepali मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (१९९६)

List Measures/Standards

Name Description Comment Status Measures/Standards Measure Class
मूल्य अभिवृद्धि कर दर्ताका लागि दरखास्त मूल्य अभिवृद्धि कर दर्ताका मापदण्ड टिप्पणी Active measures Goods
आयातमा मूल्य अभिवृद्धि कर लाग्ने ४८. आयातमा मूल्य अभिवृद्धि कर लाग्नेः (१) नेपाल टद्ध......भित्र आयात हुने वस्तु वा सेवामाटछनेपालभित्र आपूर्ति भएको वस्तुवा सेवामाटटलाग्ने दरले कर लाग्नेछ । (२) आयात हुने वस्तु वा सेवामा कर निर्धारण गर्ने प्रयोजनको लागि मूल्य कायम गर्दा ऐनको दफा १२ को उपदफा (५) र (६) बमोजिमको प्रक्रिया अपनाई मूल्य कायम गरिनेछ । (३) आयात भएको वस्तुको मूल्य आयात हुँदाका अवस्थामा कायम गर्न नसकिएमा त्यस्ता वस्तुहरुमालाग्ने सबै प्रकारका कर वा महसूललाई पुग्ने गरी धरौटी लिएर मात्र त्यस्ता वस्तु नेपाल टठ......भित्र ल्याउनेअनुमति दिइनेछ । दर्ता भएको व्यक्तिले आयात गरेको वस्तु वा सेवाको मूल्य कायम नभएसम्म त्यस्तो वस्तु वासेवामा तिरेको कर कटृी गर्न पाउने छैन । (४) कुनै वस्तु आयात गर्दा धरौटी राखी आयात गरिएको भए मूल्य एकीन भएको मितिले एक वर्षसम्ममात्र कर कटृी दाबी गर्न सकिनेछ । टिप्पणी Active measures Goods
अस्थायी आयात सम्बन्धी व्यवस्था ४९. अस्थायी आयात सम्बन्धी व्यवस्थाः (१) भन्सार महसूल नलाग्ने गरी पछि फिर्ता हुने शर्तमा आयात भएकावस्तुहरुमा भन्सारले कायम गरेको अनुमानित मूल्यका आधारमा पछि माल वा वस्तु फिर्ता भएपछि धरौटी रकमफिर्ता हुने गरी लाग्ने कर वापत धरौटी लिई आयात गर्न अनुमति दिइनेछ । (२) अस्थायी आयात महसूल लाग्ने गरी अस्थायी रुपमा आयात भएका माल वा वस्तुमा महसूलमै करलाग्नेछ । टिप्पणी Active measures Goods