22030000 | जैा बाट बनाएको रक्सी, जाँड |
22041000 | स्याम्पेन, वाइन, स्पार्कलिङ्ग |
22042100 | वाइन, कांचो अंगुरको २ लिटर वा कम जाने भांडोमा रहेको |
22042900 | वाइन, कांचो अंगुरको अन्य |
22043000 | वाइन, कांचो अंगुरको रस, अल्कोहल हालेर कुहुन रोकेको |
22051000 | वाइन, ताजा अंगुरको, वासना आउने सारबाट सुगन्धित पारिएको, २ लिटर वा त्यो भन्दा कम जाने भाँडोमा रहेको अल्कोहलको मात्रा १५% भन्दा बढी भएको, वाइन, ताजा अंगुरको, वासना आउने सारबाट सुगन्धित पारिएको, २ लिटर वा त्यो भन्दा कम जाने भाँडोमा रहेको अल्कोहलको मात्रा १५% |
22059000 | वाइन, ताजा अंगुरको, वासना आउने सारबाट सुगन्धित पारिएको, २ लिटर भन्दा बढी जाने भाँडोमा रहेको अल्कोहलको मात्रा १५% भन्दा बढी भएको, वाइन, ताजा अंगुरको, वासना आउने सारबाट सुगन्धित पारिएको, २ लिटर भन्दा बढी जाने भाँडोमा रहेको अल्कोहलको मात्रा १५% भन्दा बढी नभए |
22060010 | छ्याङ्ग (कन्ट्री वियर) |
22060090 | साइडर, कुहाएको, पेरि, साके, टोडी |
22071000 | अल्कोहल, इथाइल, अनडिनेचर्ड, अल्कोहलको शक्ति आयतनमा ८०% वा सो भन्दा बढी भएको, स्प्रिट, न्यूट्रल, अल्कोहलको शक्ति आयतनमा ८०% वा सो भन्दा बढी भएको |
22072000 | अल्कोहल, इथाइल, डिनेचर्ड, मिथाइलेटेड स्प्रिट समेत, अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा बढी भएको, अल्कोहल, इथाइल, डिनेचर्ड, मिथाइलेटेड स्प्रिट समेत, इथाइल अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा बढी नभएको, स्प्रिट, मिथाइलेटेड, इथाइल अल्कोहलको शक्ति आयतनमा ९९% भन्दा |
22082010 | ब्रान्डी, कच्चा पदार्थको रुपमा प्रयोग हुने |
22082090 | ब्रान्डी, अल्कोहलको शक्ति आयतनमा ४६% भन्दा बढी नभएको |
22083010 | ह्वीस्कीको कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रबहरु (स्प्रीट समेत) |
22083090 | हृविस्की, अल्कोहलको शक्ति आयतनमा ४६% भन्दा बढी नभएको |
22084010 | रम र अन्य स्प्रीटहरुको कच्चा पदार्थको रुपमा प्रयोग हुने, टाफिया, कच्चा पदार्थको रुपमा प्रयोग हुने |
22084090 | रम र अन्य स्प्रीटहरु, टाफिया, अल्कोहलको शक्ति आयतनमा ४६% भन्दा बढी नभएको |
22085010 | जेनेभा, कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रबहरु (स्प्रीट समेत), जिन, कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रबहरु (स्प्रीट समेत)े |
22085090 | जेनेभा, अल्कोहलको शक्ति आयतनमा ४६% भन्दा बढी नभएको, जिन, अल्कोहलको शक्ति आयतनमा ४६% भन्दा बढी नभएको |
22086010 | भोड्काको कच्चा पदार्थको रुपमा प्रयोग हुने |
22086090 | भोड्का |
22087010 | लिकर्स तथा कर्डियल्स कच्चा पदार्थको रुपमा प्रयोग हुने, लिकर्सको कच्चा पदार्थको रुपमा प्रयोग हुने |
22087090 | एडभोकेट, (एग लिकर), अल्कोहलको शक्ति आयतनमा ५७% भन्दा बढी नभएको, कोर्डियल्स, अल्कोहलको शक्ति आयतनमा ५७% भन्दा बढी भएको, कोर्डियाल्स, अल्कोहलको शक्ति आयतनमा ५७% भन्दा बढी नभएको, लिकर्स तथा कर्डियल्स अन्य, लिकर्स, अल्कोहलको शक्ति भोलममा ५७% भन्दा बढी नभएक |
22089010 | मदिराको अन्य कच्चा पदार्थको रुपमा प्रयोग हुने स्प्रीट समेत |
22089090 | एरेक, अल्कोहलको शक्ति आयतनमा ४०% भन्दा बढी भएको, एरेक, अल्कोहलको शक्ति आयतनमा ४०% भन्दा बढी नभएको, विर्टस, अल्कोहलको शक्ति आयतनमा ५७% भन्दा बढी सोही प्रकारको पेय पदार्थ, भएको, विर्टस, अल्कोहलको शक्ति आयतनमा ५७% भन्दा बढी सोही प्रकारको पेय पदार्थ, नभएको |