Legal Documents

View Measure

Name चलचित्र निर्माण, वितरण र प्रदर्शन गर्न इजाजत लिनु पर्ने
Description सेक्शन ३ चलचित्र निर्माण, वितरण र प्रदर्शन गर्न इजाजत लिनु पर्ने ः (१) नेपाल सरकार वा नेपाल सरकारले तोकिदिएको अधिकृतबाट इजाजतपत्र नलिई कसैले देहायको चलचित्र निर्माण गर्न, वितरण गर्न वा प्रदर्शन गर्नु हुँदैन: (क) कथानक चलचित्र, र (ख) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अन्य किसिमको चलचित्र । (२) उपदफा (१) बमोजिम चलचित्र निर्माण, वितरण वा प्रदर्शन गर्न दिनु पर्ने दरखास्तको ढाँचा, इजाजतपत्रको ढाँचा र इजाजतपत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने शर्त र तिर्नुपर्ने दस्तुर तोकिएबमोजिम हुनेछ । (३) चलचित्र वितरण गर्न दिइने इजाजतपत्रको अवधि तोकिए बमोजिम हुनेछ ।
Comments टिप्पणी
Validity From 1969-09-04
Validity To 9999-12-31
Reference
Technical Code
Agency सूचना तथा सञ्चार मन्त्रालय
Created Date 2017-01-13 13:04:00.0
Update Date 2017-01-13 14:40:33.0
Status Active
Measure Type लाइसेन्स आवश्यकता
Legal/Regulation चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ (१९६९)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description