Legal Documents

View Measure

Name इजाजतपत्र प्राप्त गरेको मितिले दुई वर्ष भित्र चलचित्र घर निर्माण गर्नु पर्ने
Description सेक्शन ५ चलचित्र घर निर्माण गर्नु पर्ने ः (१) यस ऐन बमोजिम चलचित्र घर निर्माण गर्र्न े इजाजतपत्र पाउने व्यक्तिले इजाजतपत्र प्राप्त गरेको मितिले दुई वर्ष भित्र स्वीकृत नक्सा बमोजिमको चलचित्र घर निर्माण गरिसक्नु पर्नेछ । तर त्यस्तो इजाजतपत्र प्राप्त गर्ने व्यक्तिले कुनै मनासिब कारणबाट सो म्याद भित्र चलचित्र घरको निर्माण पूरा गर्न नसकेमा नेपाल सरकारले पटक पटक गरी बढीमा दुई वर्ष सम्मको म्याद थप दिन सक्नेछ । (२) उपदफा (१) बमोजिमको म्याद भित्र इजाजतपत्र प्राप्त गर्ने व्यक्तिले चलचित्र घरको निर्माण पूरा गर्न नसकेमा निजले पाएको इजाजतपत्र स्वतः खारेज हुनेछ ।
Comments टिप्पणी
Validity From 1969-09-04
Validity To 9999-12-31
Reference
Technical Code
Agency सूचना तथा सञ्चार मन्त्रालय
Created Date 2017-01-13 13:17:33.0
Update Date 2017-01-13 13:17:33.0
Status Active
Measure Type लाइसेन्स आवश्यकता
Legal/Regulation चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ (१९६९)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description