Legal Documents

View Measure

Name बृत्तचित्र पनि देखाउनु पर्ने
Description सेक्शन ९ - बृत्तचित्र पनि देखाउनु पर्ने: (१) कुनै चलचित्र प्रदर्शन गर्दा प्रारम्भमा र मध्यान्तरमा नेपाली रेकर्ड बजाउन र यथासम्भव बैज्ञानिक आविष्कार वा शिक्षा सम्बन्धी वा राष्ट्रिय वा अन्तराष्ट्रिय महत्वपूर्ण चालू घटना सम्बन्धी वृत्तचित्र पनि देखाउनु पर्छ । (२) नेपाल सरकारले इजाजतपत्र प्राप्त चलचित्र प्रदर्शकहरुलाई नेपाल सरकारद्वारा निर्मित वा नेपाल सरकारलाई प्राप्त कुनै बृत्तचित्र प्रदर्शन गर्नको लागि आदेश दिन सक्नेछ र त्यस्तो आदेशको पालन गर्नु त्यस्तो चलचित्र प्रदर्शकको कर्तव्य हुनेछ ।
Comments टिप्पणी
Validity From 1969-09-04
Validity To 9999-12-31
Reference
Technical Code
Agency सूचना तथा सञ्चार मन्त्रालय
Created Date 2017-01-13 13:21:14.0
Update Date 2017-01-13 13:21:14.0
Status Active
Measure Type औपचारिकता आवश्यकता
Legal/Regulation चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ (१९६९)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description