Legal Documents

View Measure

Name स्वस्थता प्रमाणपत्र
Description बिरुवा तथा बिरुवाजन्य उपजको निकासी, पैठारी र आसारपसार गर्दा शत्रुजीवको प्रवेश, स्थापना र फैलिनवाट राक्न, तिनीहरुको प्रभावकारी नियन्त्रणको लागि उपयुक्त तरिकाहरु अवलम्बन गरी बिरुवा तथा बिरुवाजन्य उपजहरुको व्यापार प्रवर्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोल.नियम ८।
Comments यो प्रमाणपत्र कृषि विभाग, कृषि विकास मन्त्रालय द्वारा जारी गरिनेछ
Validity From 2010-03-22
Validity To 9999-12-31
Reference
Technical Code
Agency कृषि विकास मन्त्रालय
Created Date 2016-04-10 11:01:21.0
Update Date 2017-08-30 12:40:22.0
Status Active
Measure Type प्रमाणपत्र आवश्यकता
Legal/Regulation बिरुवा संरक्षण नियमावली, २०६६ (२०१०)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form
स्वस्थता प्रमाणपत्र लागि आवेदन स्वस्थता प्रमाणपत्र लिन चाहने व्यक्ति वा संस्थाले देहायका कागजात संलग्न गरी निकासीको लागि भए एकसय रुपैया र पुनः निकासीको लागि भए दुईसय रुपैयाँ दस्तुर सहित कार्यालय प्रमुख समक्ष निवेदन दिनु पर्नेछ। नियम ८। Procedure View


This measure applies to commodity/s

HS Code Description