Legal Documents

View Measure

Name एजेण्टमा नाम दर्ता गर्ने
Description सेक्शन ४ - एजेण्टमा नाम दर्ता गर्ने ः (१) यो ऐन प्रारम्भ भएपछि कुनै एजेण्ट हुन चाहने व्यक्तिले एजेण्टमा आफनो नाम दर्ता गराउन तोकिएबमोजिम विवरणहरु खुलाई तोकिएको अधिकारी छेउ दरखास्त दिनुपर्छ । (२) उपदफा (१) बमोजिम कसैको दरखास्त पर्न आएमा तोकिएको अधिकारीले तोकिएको दस्तूर र धरौट दाखिल गराई सो दरखास्तवालालाई तोकिएबमोजिमको कबूलियत गराई एजेण्टमा नाम दर्ता गर्न सक्नेछ । (३) यस दफा अन्तर्गत एजेण्टमा नाम दर्ता गर्दा नेपालका नागरिकलाई प्राथमिकता दिइनेछ ।
Comments टिप्पणी
Validity From 2017-02-27
Validity To 9999-12-31
Reference
Technical Code
Agency वाणिज्य मन्त्रालय
Created Date 2017-01-30 13:15:07.0
Update Date 2017-03-17 12:31:48.0
Status Active
Measure Type दर्ता आवश्यकता
Legal/Regulation नेपाल एजेन्सी ऐन २०१४(१९५७)
Un code


Procedures

Title Description Category View Procedure Detail with Relevant Form


This measure applies to commodity/s

HS Code Description